वातावरण-संरक्षण


पोखरीको प्रचारप्रसारको लागीदौड, अमृत बोट प्रथम २०७६, ९ कार्तिक शनिबार

चितवन : बाटुली पोखरीको प्रचारप्रसारको लागि आयोजित दौडमा चितवनको कालिका नगरापालिकाका अमृत बोट प्रथम भएका छन् । “पर्यटकीय स्थल बाटुली पोखरीको प्रचारप्रसार गरौं, पर्यटन वर्ष २०२० लाई भव्य रुपले सफल पारौ” भन्ने नाराका साथ आयोजित दौड भरतपुर..

:: पुरा पढ्नुहोस् »

बाघमारा वनमा किसानलाई बालीक्षति राहत वितरण सुरु, ४८ जना किसान खुसी २०७६, ९ कार्तिक शनिबार

चितवन : पूर्वी चितवनको बाघमारा मध्यवर्ती सामुदायिक वन समुहले संरक्षणमा स्थानियलाई अग्रसर नयाँ नयाँ कार्यक्रम प्रथामिकता दिने क्रम तीव्र पारेको छ । वन समुहले नयाँ कार्यक्रम अन्र्तगत वालीनाली क्षति राहत वितरण सुरु गरेको छ । जौविक विविधता,..

:: पुरा पढ्नुहोस् »

‘भिजिट नेपाल-२०२०’ : सौराहामा घण्टा घर निर्माण गरिने २०७६, ९ कार्तिक शनिबार

केदार शर्मा, सौराहा : पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै सौराहामा रोटरी टावर (घण्टा घर) निर्माण गरिने भएको छ । रत्ननगरको सिसुवार चोकमा निर्माण हुने टावर रोटरी क्लब अफ रत्ननगरले निर्माण गर्नेछ । पूरानो धरहराको शैलीमा निर्माण हुने रोटरी टावर (घण्टा..

:: पुरा पढ्नुहोस् »

बटुक दल गणको संरक्षण नयाँ प्रयास : जौविक विविधता र वनवन्यजन्तु जोगाउन सरसफाई अभियान (फोटोफिचर) २०७६, ८ कार्तिक शुक्रबार

चितवन : वनवन्यजन्तु संरक्षणमा सक्रियमा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणले संरक्षणमा नयाँ अभियान सुरु गरेका छ । जौविक विविधता र वनवन्य जन्तुको तस्कारी नियन्त्रणमा सक्रिय नेपालीको बटुक दल गणले यसमा विभिन्न फोहरका असर..

:: पुरा पढ्नुहोस् »

नवौँ विश्व रेन्जर सम्मेलन चितवनको सौराहामा २०७६, ७ कार्तिक बिहीबार

चितवन : विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । एशियामा नै पहिलोपटक नेपालमा सम्मेलन हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा..

:: पुरा पढ्नुहोस् »

सौराहासगैँ पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा क्षेत्रिय होटल संघ सक्रिय बन्दै, माडी पर्यटन हब बनाउन एकमत (भिडियो) २०७६, ६ कार्तिक बुधबार

चितवन : चितवन जिल्लाको दक्षिण भेगमा पर्ने माडी क्षेत्रलाई पर्यटनको ‘हब’ बनाउन माडी नगरपालिका र क्षेत्रिय होटल संघ सौराहा एकमत भएका छन् । सौराहासगैँ समग्र जिल्ला र निकुञ्जसगँ जोडिएका जिल्लाहरुमा पर्यटकीय विकासको लहर फैलाउदै सो क्षेत्रको..

:: पुरा पढ्नुहोस् »

फोहोरबाट सिलिन्डरमै बायोग्यास २०७६, ४ कार्तिक सोमबार

काठमाडौँ : कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्रांगारिक मलको उत्पादन गरिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साँढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो । उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराको..

:: पुरा पढ्नुहोस् »

रात्रीकालीन जीप सफारीः वन्यजन्तु मास्‍ने बुद्धि ! २०७६, ३ कार्तिक आईतवार

केशव राना काठमाडाैं: चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सौराहा भन्नसाथ जीप सफारी चर्चामा आइहाल्छ। सौराहाको पर्यटन व्यवसायमा जीप सफारी निकै गहिरोसँग जोडिएको पनि छ। र, यो पर्यटन व्यवसायीको कमाइको प्रमुख स्रोतमध्ये एक बनेको छ। तर, यसरी..

:: पुरा पढ्नुहोस् »

दिंगो फोहोर व्यवस्थापन सहकारीको साधारण सभा : भावि योजना,नीति तथा कार्यक्रम पारित २०७६, ३ कार्तिक आईतवार

सौराहा : दिंगो फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा आइतवार सौराहामा सम्पन्न भएको छ । साधारण सभामा सचिव दुर्गा प्रसाद घिमिरेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष जीतु तामाङले प्रस्तुत गरेको..

:: पुरा पढ्नुहोस् »

मेयर रेनुको दावीः ‘भरतपुरको फोहोर व्यवस्थापन प्रभावकारी २०७६, २ कार्तिक शनिबार

ध्रुवराज खनाल  भरतपुर : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फोहोर व्यवस्थापनमा नगरपालिका गंभीर रहेको बताएकी छिन् । सहरीकरण र जलवायू परिवर्तन अनुसन्धान सम्वन्धी दुई दिने कार्यशाला गोष्ठीको दोश्रो दिन शनिवार आफ्नो भनाई राख्दै मेयर दाहालले..

:: पुरा पढ्नुहोस् »