वातावरण-संरक्षण


जङ्गली हात्तीबाट बच्ने उपाय के होला ? २०७६, २९ मंसिर आईतवार

 चितवन :  जङ्गली हात्तीको बथानले मानवीय क्षति पु¥याउन थालेपछि कञ्चनपुरका स्थानीय बासिन्दा सुरक्षाको उपायको खोजीमा छन् । हात्तीको आनीबानीबारे जानकारी नहँुदा स्थानीय बासिन्दा आक्रमणमा पर्न थालेका हुन् । दुई महिनाको अवधिमै हात्तीको बथानले..

:: पुरा पढ्नुहोस् »

चितवनमा विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएन्, एक बर्ष नवित्दै ४३ मरे २०७६, २९ मंसिर आईतवार

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा म’र्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले म’रेका छन् ।“गैँडा मर्ने’ क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय..

:: पुरा पढ्नुहोस् »

मेघौली मध्यवर्ती उपाभोक्ता समितीको अध्यक्ष पुनः मायाराम २०७६, २९ मंसिर आईतवार

मेघौली : भरतपुर महानगरपालिका २७ मा रहेको मेघौली मध्यवर्ती उपाभोक्ता समितीको अध्यक्ष पुन मायाराम चौधरी निवार्चित हुनुभएको छ । शनिबार उपभोक्ता समिती परिसर मेघौलीमा भएको अधिवेशनमा उपभोक्ता समितीका पुर्व अध्यक्ष चौधरी सर्वसम्मत अध्यक्षमा चयन..

:: पुरा पढ्नुहोस् »

टिकौलीको संयुक्त अप्रेसन क्याम्पको हरिबिजोग, एक घण्टा सडक बन्द गर्नु पर्ने : निकुञ्ज वार्डेन रुपाखेती (भिडियो) २०७६, २९ मंसिर आईतवार

प्रकाश सिग्देल, चितवन : रत्ननगर र भरतपुरलाई जोड्ने टिकौलीस्थित वरण्डाभार जैविकमार्गमा निमार्ण गरिएको संयुक्त अप्रेसन क्याम्प बेवारिसे बनेको छ । चितवन राष्ट्रिय निकुन्ज र जिल्ला वन कार्यालय चितवनले स्थापना गरेको संयुक्त अप्रेसन क्याम्पको..

:: पुरा पढ्नुहोस् »

चितवन हात्ती महोत्सवको १६ औँ संस्करण पौष १० देखि, अध्यक्ष प्रचण्डले उद्धघाटन गर्ने (भिडियो) २०७६, २७ मंसिर शुक्रबार

विकास पौडेल , चितवन : पर्यटकयी नगरी चितवनको सौराहामा १६ औँ हात्ती महोत्सव हुने भएको छ । अघिल्ले संस्करणलाई निरन्तरता दिदै यस वर्ष पनि महोत्सवको आयोजना गरेको क्षेत्रिय होटल संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले वताए । उनका अनुसार यस वर्ष..

:: पुरा पढ्नुहोस् »

चितवन निकुञ्जमा अर्नाको बासस्थान विस्तारका लागि एक करोड बजेट २०७६, २६ मंसिर बिहीबार

चितवन : चितवन राष्ट्रिय निकुञ्जले अर्नाको बासस्थान क्षेत्र विस्तारका लागि एक करोड बजेट लगाउने भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले अर्नाको क्षेत्र विस्तार तथा व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन गरेको जानकारी..

:: पुरा पढ्नुहोस् »

पर्यटक तान्न मेघौली गैँडा उद्यान राइनो पार्कको शिलान्यास (फोटोफिचर) २०७६, २४ मंसिर मंगलवार

चितवन : विश्वमा नै दुर्लभ मानिने एक सिगे गैडा संरक्षणसगैँ स्थानिय मेघौली क्षेत्रको विकास गर्ने उद्देश्यसहित मेघौली गैँडा उद्यान (राइनो पार्क) को आज शिलान्यास गरिएको छ । ३ नम्बर प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो स्थानमा राख्दै..

:: पुरा पढ्नुहोस् »

मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि पहल २०७६, २४ मंसिर मंगलवार

नवलपुर : मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका निम्ति कावासोती नगरपालिकाले पीसीसी वाल र मेस जाली निर्माणको काम अघि बढाएपछि नगरपालिका भित्र वन्यजन्तुले आक्रमण गर्ने क्षेत्रका स्थानीयहरु खुसी भएका छन् । चितवन राष्ट्रिय..

:: पुरा पढ्नुहोस् »

संरक्षणले फेरिदै चित्रसेन वन, उपभोक्तालाई राहत दिदै अघि बढ्दै २०७६, २३ मंसिर सोमबार

चितवन : पुर्वी चितवनकाे रत्ननगर ८ स्थित चित्रसेन मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले आम्दानी अनुसार आफ्ना उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ हुने गरि काम गर्दै आएको छ । सो बनले सरकारले गर्दै आएका विभिन्न कामहरु गर्ने गरेको छ । चित्रसेन बनका..

:: पुरा पढ्नुहोस् »

प्रदेश सरकारको तयारी : विरुवा होइन, रुख नै रोप्ने २०७६, २२ मंसिर आईतवार

कास्की : गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले..

:: पुरा पढ्नुहोस् »