वातावरण-संरक्षण


चितवनमा एकपछि अर्को हात्ती आतंक, थपियो रोनाल्डोपछि गोविन्देको आतङ्क २०७६, १३ पुष आईतवार

रामशरण गैरे, मेघौली :  पाँच दिनयता मेघौलीवासीले भोग्दै आएको रोनाल्डो हात्ती आतङ्क अझै रोकिएको छैन । भरतपुर २८, अन्द्रौलीमा बितण्डा मच्चाएको रोनाल्डो हात्तीसँगै शुक्रबार रातिदेखि गोविन्दे हात्तीको आतङ्क थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको..

:: पुरा पढ्नुहोस् »

हात्ती महोत्सवको तेश्रो दिन : आज हात्ती सुन्दरी प्रतियोगिता र छावाहरुको फुटबल २०७६, १२ पुष शनिबार

चितवन :  सौराहामा जारी १६ औ हात्ती महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता र हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता हुदैछ । हात्ती मेरो साथी भन्ने नाराका साथ भइरहेको महोत्सवमा यी दुवै कार्यक्रमलाई प्रमुख आकर्षणको रुपमा लिइएको छ ।..

:: पुरा पढ्नुहोस् »

भ्रमण बर्ष सफल बनाउन ठोरीमा हात्ती महोत्सव २०७६, १२ पुष शनिबार

ठोरी : सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पर्साको ठोरीमा पहिलो पटक हात्ती महोत्सव आयोजना हुने भएको छ । देश नै भ्रमण बर्षमय भईरहदा पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरमा हात्ती महोत्सव हुन लागेको हो । ठोरीको ईतिहास मै..

:: पुरा पढ्नुहोस् »

१६ औँ हात्ती महोत्सव आज देखि शुरु हुदैँ, समुद्घाटन पूर्वप्रधानमन्त्री प्रचण्डले गर्ने, दुलही झैँ सिगारियो सौराहा २०७६, १० पुष बिहीबार

सरस्वतीकुमारी शर्मा, चितवन : आज देखि पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव शुरु हुदैँ छ । महोत्सवको औपचारीक कार्यक्रमका बिच नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । हरेक अंग्रेजी नयाँ वर्षलाई..

:: पुरा पढ्नुहोस् »

सरसफाईमा वे ग्रुपको अभियान २०७६, ९ पुष बुधबार

चितवन :  वे ग्रुप चितवनवासीका लागि परिचित नाम हो । चितवनमा सरसफाईको पर्यायवाची नाम हो वे ग्रुप । विसं २०७३ जेठ २४ देखि यस ग्रुपले सरसफाईमा आफूलाई अगाडि सारेको छ । नौ जनाबाट सुरु भएको अभियानमा अहिले दुई सय भन्दा बढी युवाहरु जोडिएका छन् । मन्दिरको..

:: पुरा पढ्नुहोस् »

संरक्षणमा बटुक दल गणको नयाँ कार्यक्रम निशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलकबाट स्थानिय लाभान्वित (फोटोफिचर) २०७६, ९ पुष बुधबार

  चितवन : भरतपुर महानगरपालिका वडा नम्बर २८ मा नेपाली सेनाले दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सरस्वती उच्च मावि जितपुरमा चलाइएको शिविरमा आठ सयजनाले सेवा लिएका छन् । भरतपुर महानगरमै पर्ने भए पनि केही ओझेलमा परेको यस स्थानमा..

:: पुरा पढ्नुहोस् »

छावाकी आमा पुजाकलीकाे मुत्यु २०७६, ८ पुष मंगलवार

चितवन : चितवनमा आज (मङलबार) एक बिरामी हात्ती मरेको छ। हाती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा पुजाकली नाम गरेको हात्ती बिरामी भई बिहान ४.३० बजे मरेको केन्द्रले जानकारी दिएको छ । हात्ती के कारणले मर्यो भन्ने पोष्मार्टम पछि मात्र थाहा हुने सोही..

:: पुरा पढ्नुहोस् »

चोरी शिकार नियन्त्रण महाहन्ट चितवन राष्ट्रिय निकुञ्जमा शुरु २०७६, ३ पुष बिहीबार

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा अपरेसन महाहन्ट शुरु भएको छ । हरेक वर्ष पुसमा गरिँदै आएको महाहन्ट यस वर्ष पनि सञ्चालन गरिएको हो । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ..

:: पुरा पढ्नुहोस् »

सौराहाको वस्ती वस्ती, होटल होटलमा गैडा वाक ! २०७६, २ पुष बुधबार

रमेशकुमार पौडेल, चितवन : साताअघि साथीहरूसँग सौराहा घुम्न गएका नारायणगढका राजेन्द्र पिया होटलमा बसेर खाजा खाँदै थिए । होटलबाहिर हल्लाखल्ला सुनियो । ‘गैंडा आडैमा रहेछ । मान्छेहरू नजिकै गएर फोटो खिच्दै थिए । हामी पनि धित मरुन्जेल गैंडा हेरेर..

:: पुरा पढ्नुहोस् »

बन समद्धिसंग जोडिन अपरिहार्य २०७६, १ पुष मंगलवार

पोखरा :  नाङ्गा डाँडालाई संरक्षणमार्पmत हरियालीमा परिणत भएका सामुदायिक वनको भरपुर उपयोग गरेर समृद्धिको अभियानमा जोडिनु अपरिहार्य भएको आज यहाँ एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरापालिका वडा नं. १६ अर्मलास्थित कुर चिन्नेखर्क..

:: पुरा पढ्नुहोस् »