वातावरण-संरक्षण


चितुवा मृत अवस्थामा फेला २०७६, ४ माघ शनिबार

काठमाडौँ : पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा आज बिहान मृत अवस्थामा चितुवा फेला परेको छ । मृत अवस्थामा भाले चितुवा देखेपछि स्थानीयवासीले वन कार्यालयमा खबर गरेको पत्रकार श्रीराम सिग्देलले जानकारी दिनुभयो ।..

:: पुरा पढ्नुहोस् »

कोसीटप्पु आरक्षमा ६५ प्रतिशत चरा घटे २०७६, ४ माघ शनिबार

सुनसरी : कुनै बेला सगरमाथाभन्दा माथिबाट उडेर आउने (बार हेडेड गुज) खोयाहाँस पूर्वी भागको मुख्य बास बस्ने ठाउँ कोसीटप्पु हुने गर्थ्यो। सयौंको झुण्डमा देखिने खोयाहाँस आजकाल कोसीटप्पुमा निकै कम देखिन्छन्। चाँदीजस्तो सेतो तर फुस्रो रङको हुने..

:: पुरा पढ्नुहोस् »

सोल्टी मर्‍यो, चीनमा एक्लिइन् मितिनी २०७६, २ माघ बिहीबार

काठमाडौँ : नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएको ‘सोल्टी’ नामको एकसिंगे भाले गैंडा सांघाई पार्कमा मरेको छ । पेटको समस्याले गैंडा मरेको जानकारी चीनले नेपाललाई गराएको छ । त्यसको उमेर करिब चार वर्ष थियो । यो उमेर अर्धवयस्क (टीन एज) हो । एकसिंगे..

:: पुरा पढ्नुहोस् »

चितवन निकुञ्जमा साउनयता १० गैंँडा मरे २०७६, २८ पुष सोमबार

काठमाडौँ :  चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना..

:: पुरा पढ्नुहोस् »

चितवनमा फेरि अर्काे गैडा मृत फेला २०७६, २६ पुष शनिबार

चितवन:  चितवनमा फेरि एक गैंडा मृर्त अबस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृर्त अबस्थामा भेटिएको हो । रंगोली घोलमा गढेको अबस्थामा रहेकाले भाले पोथि के हो भन्ने बिषयमा भने बारेमा केहि खुल्न..

:: पुरा पढ्नुहोस् »

हात्ती नियन्त्रणमा निकुञ्जका वार्डेनको आलटाल, मेयर रेनुका पहलमा घटनस्थलमा सुरक्षा बैठक २०७६, २३ पुष बुधबार

चितवन : चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणका नाममा थालेको कामका कारण मध्यवर्ती र आसपासका जनताहरु पिडित बन्दै गएका छन् । विगत लामो समयदेखि मानव र वन्यजन्तु विचको द्धन्द्ध कम गराउने अभियान थालिए पनि निकुञ्जमा आएका नयाँ वार्डेन नारायण..

:: पुरा पढ्नुहोस् »

चितवनमा विषादी प्रयोग मुक्त सप्ताह सुरु २०७६, २३ पुष बुधबार

चितवन : कृषि क्षेत्रमा विषादीको अत्याधिक प्रयोग नियन्त्रणका लागि चेतना फैलाउने उद्देश्यले आजबाट विषादी प्रयोग मुक्त सप्ताह सुरु भएको छ । घातक विषादीको प्रयोग हटाऔं जैविक विविधताको संरक्षण गरौं भन्ने नाराका साथ आजबाट २९ गतेसम्म विषादी प्रयोग..

:: पुरा पढ्नुहोस् »

नेपालमा चरा गणना शुरू, देशका ६५ ठाउँमा हुँदैछ गणना २०७६, २२ पुष मंगलवार

नवलपुर : देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार..

:: पुरा पढ्नुहोस् »

वार्डेनका कारण मानव-वन्यजन्तु द्धन्द्ध बढ्दै, मेघौलीमा हात्ती आतंक कायमै २०७६, २१ पुष सोमबार

चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर २८ र २७ मा दुई हप्तादेखि हात्तीले आतंक कायमै राखेको छ । करीब १ हप्ताअघि यी दुई हात्तीलाई डाट गरी चितवन राष्टिय निकुञ्जमा धपाइएको भएपनि फेरि आंतक भने कायमै राखेको छ । निकुञ्जले हात्ती नियन्त्रणबारे खासै..

:: पुरा पढ्नुहोस् »

क्लिन भरतपुर बनाउने अभियान तीव्र, फोहर सफा गर्दै मेयर रेनु बिहानै सडकमा २०७६, २१ पुष सोमबार

चितवन : भरतपुर महानगरपालिकाले महानगरपालिका क्षेत्रको सरसफाईलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको छ । भरतपुर महानगरपालिकाले सरसफाई अभियान्ता वे ग्रुप, टोल सुधार समिति, जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा..

:: पुरा पढ्नुहोस् »