वातावरण-संरक्षण


चितवनमा गौरी गाई गणना सुरु २०७३, ७ बैशाख मंगलवार

आनन्द पोखरेल चितवन, ७ वैशाख । वन्यजन्तु सप्ताहको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा सोमबारदेखि गौरीगाई गणना सुरु गरिएको छ । गौरी गाई गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जका २२ वटा हात्तीका साथै एक सय १३ जना कर्मचारी परिचालन भएका छन् । निकुञ्जलाई..

:: पुरा पढ्नुहोस् »

सेना परिचालन गरेर टिकौली राजमार्गलाई सरसफाई बनाउन संरक्षणकर्मीको सुझाव (तस्वीरसहित) २०७३, ५ बैशाख आईतवार

राजेन्द्र आचार्य टिकौली, ०५ बैशाख । निकुञ्ज, मध्यवर्ती र वरण्डाभार क्षेत्रमा पर्ने राजमार्गहरुमा सेना परिचालन गरेर सरसफाई युक्त बनाउन संरक्षणकर्मीहरुले सुझाव दिएका छन् । २१ औं वन्यजन्तु सप्ताह–२०७२ को अवसरमा टिकौली स्थित राजमार्गमा सरसफाई..

:: पुरा पढ्नुहोस् »

वन्यजन्तुको सुरक्षाका लागि चितवन निकुञ्जमा सिसि क्यामरा (फोटो फिचरसहित) २०७३, ४ बैशाख शनिबार

राजेन्द्र आचार्य चितवन, ०४ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा वन वन्यजन्तु सुरक्षार्थ सिसि क्यामरा जडान गरिएको छ । लगातार रुपमा दुई बर्ष शुन्य चोरीशिकारी मनाउन सफल भएको पूर्वसन्धामा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीजंग गणको पहलमा..

:: पुरा पढ्नुहोस् »

हरेक नयां बर्षमा रेवान सौराहाले वृहत सास्कृतिक कार्यक्रम गर्ने, यस्तो रह्यो सौराहामा नयां बर्ष (तस्वीर सहित) २०७३, २ बैशाख बिहीबार

राजेन्द्र आचार्य चितवन, ०२ बैशाख । पर्यटकीय नगरी सौराहामा बिभिन्न कार्यक्रमसहित नया वर्षको स्वागत गरिएको छ । नया वर्षको स्वागतका लागि रिभरसाईडमा ठूलो भीड लागेको थियो । गएको वर्षभरी भूकम्प र नाकाबन्दीले उकुसमुकुस भएका नेपालीले सुखद भविश्यको..

:: पुरा पढ्नुहोस् »

पटीहानीमा एक सिंगे गैंडाको प्रतिमा अनावरण २०७३, १ बैशाख बुधबार

चितवन, ०१ बैशाख । २१ औ विश्व वन्यजन्तु सप्ताह एवं नव वर्ष २०७३ सालको अवसर पारेर वातावरण संरक्षण तथा पर्यटन विकास समिति पटिहानीले एक सिंगे गैंडाको प्रतिमा अनावरण गरेको छ । गैंडाको प्रतिमा व्यवस्थापीका संसदकी सदस्य अन्जनि श्रेष्ठले एक समारोहका..

:: पुरा पढ्नुहोस् »

संरक्षणमा जुट्दै स्थानीय बासिन्दा २०७२, २८ चैत्र आईतवार

आनन्द पोखरेल चितवन, २८ चैत । पछिल्लो समयमा चेतना वृद्धिसँगै वन्यजन्तु जोगाउनुपर्छ भनेर चितवनका बासिन्दाहरुमा जागरण आएको छ । केही वर्ष अगाडिसम्म वन्यजन्तुबाट प्रताडित भएका बासिन्दाहरु अहिले आएर तिनै वन्यजन्तुको संरक्षणमा जुटेका हुन्..

:: पुरा पढ्नुहोस् »

हात्ती महोत्सवबाट ४ लाख ७२ हजार बढी नाफा २०७२, २७ चैत्र शनिबार

चितवन, २७ चैत । पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १२ औं चितवन हात्ती महोत्सवको शनिवार आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । क्षेत्रीय होटल संघको आयोजनामा पुस ११ गते देखि १५ गते सम्म हात्ती महोत्सव भएको थियो । विभिन्न संघसंस्थाबाट सहयोग..

:: पुरा पढ्नुहोस् »

पशु अधिकारको पक्षमा साइकल ¥याली (तस्वीरसहित) २०७२, २७ चैत्र शनिबार

चितवन, २७ चैत । पशु हितका क्षेत्रमा सक्रिय युवाहरुले शनिबार बिहान भरतपुरदखि नारायणगढसम्म साइकल ¥याली निकालेका छन् । विभिन्न पर्वका बेलामा भगवानका नाममा दिइने पशु बली रोक्न र सरकारले हालै मात्रै कानुन संसोधन गरी वन्यजन्तु पालनलाई प्रोत्साहन..

:: पुरा पढ्नुहोस् »

पर्यटकलाई लक्षित गरेर गैंडाको प्रतीमा निर्माण २०७२, २६ चैत्र शुक्रबार

चितवन, २६ चैत । पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको साविकको पटिहानी गाविसमा पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । भरतपुर उपमहानगरपालिकाको वडा नम्बर २६ घटगाईँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गैंडाको..

:: पुरा पढ्नुहोस् »

माडीमा गोद्धक मेला तयारी २०७२, २३ चैत्र मंगलवार

विप्लव काफ्ले भरतपुर, चैत्र २३ । चितवनको माडी नगर क्षेत्रमा गोद्धक मेलाको तयारी सुरु भएको छ । चैते दशैको अवसरमा हरेक वर्ष सञ्चालन हुने मेलाको तयारी तीव्र पारिएको छ । पाच पाण्डवहरु सो क्षेत्रमा बसेको धार्मिक विश्वास रहेको छ । माडी नगरपालिका १ र ३..

:: पुरा पढ्नुहोस् »