
चितवन राष्ट्रिय निकुञ्जमा छ महिनाभित्र २० गैंडा मरे २०७७, ५ माघ सोमबार
चितवन : दुर्लभ एकसिंगे गैंडाको मर्ने क्रम बढेको छ। चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष ०७७-७८ को छ महिनामा २० गैंडा मरेका छन्। शिकारीले मात्रै चार वटा गैंडा मारेका छन्। शिकारीहरु पक्राउ परिसकेका छैनन्। निकुञ्जले अनुसन्धान गरिरहेको छ। गत..
:: पुरा पढ्नुहोस् »