लोकप्रिय


कतारले नयाँ नेपाली कामदार लैजादै २०७७, ८ मंसिर सोमबार

  काठमाडौं । कतार सरकारले नयाँ नेपाली कामदार लिने भएको छ । नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै कतारमा रहेको नेपाली दूतावासले पनि आइतबारदेखि मागपत्र..

:: पुरा पढ्नुहोस् »

कास्कीमा सफल ओम राना मेट्रोबाट बांके सरुवा २०७७, २ असार मंगलवार

 पोखरा : कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरी नेपाल प्रहरीको मान मर्दन राख्न सफल भएका तत्कालिन कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना..

:: पुरा पढ्नुहोस् »

समस्याको विकल्प समाधान हुन्छ, आत्महत्या होईन २०७७, १ असार सोमबार

सुगिता खनाल “कान्छी तैले मेरो साँस देखेकी छस् ? “कोठाभरि खोजिसक्दा पनि नभेटेर मैले बहिनीलाई सोधे ।  “टेबलमुनिको र्याकमा हेर त“ गएर हेरे धन्न त्यही रैछ मेरो अस्थालिन इन्हेलेर । बहिनि र मैले सजिलोको लागि त्यसलाई साँस भन्ने गर्छौं । दुई वर्ष..

:: पुरा पढ्नुहोस् »

पोखराका युवा साइकल यात्री : देश बुझ्दै/बुझाउँदै २०७७, ३२ जेष्ठ आईतवार

श्याम राना मगर पाेखरा : दशैं मुखैमा थियो । फुटपाथदेखि सपिङमलसम्म जताततै दशैंको रौनक देखिन्थ्यो । अझ भनौं सिगों देशलाई नै दशैंले छपक्कै छोपेको थियो । सहरदेखि बाहिर, टाढाटाढा घर हुनेहरु घर फर्कि सकेका थिए । कोही फर्किने सुरसारमा थिए । सहरमै घर..

:: पुरा पढ्नुहोस् »

हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान २०७७, २७ जेष्ठ मंगलवार

पोखरा : विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान –२०७७ बाट सम्मान गरेको छ । बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर नगद २५ हजार सहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा..

:: पुरा पढ्नुहोस् »

गण्डकी प्रदेस सभा सांसद गुरुङ्ग द्रारा पोखरामा राहत वितरण २०७७, १७ जेष्ठ शनिबार

पाेखरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा गण्डकी प्रदेश सभा सांसद एवं समाजसेवी राजिब गुरुङ्ग (दिपक मनाङ्गे)ले कोरोनोको समयमा आर्थिक संकटमा परेका पोखराका असहाय जनाताहरुलाई आश्रममा गई राहत सोरुप खाद्यान्न बितरण गरेका छन। आज पोखरा..

:: पुरा पढ्नुहोस् »

लकडाउनका कारण समस्यामा परेका कोरस डान्सरलाई ‘बले’ को सहयोग २०७७, १६ जेष्ठ शुक्रबार

पोखरा : कलाकार सागर लम्साल ‘बले’ ले नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सको रुपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन्। सरकारले घोषण गरेको लकडाउनका कारण समस्यामा परेका करिब ५० जना डान्सरलाई सागर (बले) र शिखर दिप एग्रो प्रा.लिको..

:: पुरा पढ्नुहोस् »

लकडाउन पछि मेरो अध्ययन २०७७, १४ जेष्ठ बुधबार

इन्टरनेट र बिद्युतीय उपकरणको माध्यमबाट पठनपाठन र अन्तरक्रिया नौलो होइन । केहि बर्षदेखि सबैले आफ्नो ल्यापटप र मोवाइलबाट बिश्वभरको ज्ञान बटुलीरहेको अवस्था छ । धेरैजना फेसबुक वा इमेलबाट एकअर्का संग अन्तरक्रिया पनि गरिरहेका थिए । तर एकाएक यो..

:: पुरा पढ्नुहोस् »

जातिय विभेद गर्दै हत्या गर्नेलाई कडा कारबाही होस् : धुर्मुस सुन्तली २०७७, १३ जेष्ठ मंगलवार

काठमाडौं : कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल –धुुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) जातिय विभेदका कारण जाजरकोट ज्यान गुमाउनेको हत्यारालाई कडा कारबाही माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुस सुन्तलीले यो..

:: पुरा पढ्नुहोस् »

नेपाल प्रेस युनियन कास्कीको अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई २०७७, १३ जेष्ठ मंगलवार

कास्की : नेपाल प्रेस युनियन कास्कीको प्रेस युनियन अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई प्रदान गरिने भएको छ । कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई दिन लागिएको..

:: पुरा पढ्नुहोस् »