
वैदेशिक रोजगारको असर र प्रभावबारे चितवनमा अन्र्तक्रिया २०७७, १९ पुष आईतवार
चितवन : वैदेशिक रोजगारको असर र प्रभावबारे चितवनमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार सुरक्षित आप्रवासन परियोजना (सामी) ले भरतपुर महानगर, हेलभेटा नेपाल र मेड–नेपालसँगको समन्वयमा पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको हो । ..
:: पुरा पढ्नुहोस् »