
खैरहनीमा वडाध्यक्ष निधनको शोक : एक दिनका लागि नगरपालिका बन्द २०७७, ११ माघ आईतवार
खैरहनी : वडा अध्यक्षको निधनको शोकमा चितवनको खैरहनी नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु आज आइतबार बन्द गरिएको छ । खैरहनी वडा नम्बर १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको माघ ९ गते निधन भएको थियो । नगर..
:: पुरा पढ्नुहोस् »