माैसम


सप्तकोशीमा पानीको बहाव उच्च २०७७, १४ श्रावण बुधबार

सुनसरी : सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । आज बिहान सप्तकोशीमा पानीको बहाव झन बढेको देखिएको छ । बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका..

:: पुरा पढ्नुहोस् »

आज अधिकांश क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा २०७७, १४ श्रावण बुधबार

काठमाडौं  :  अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। यसकासाथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। त्यस्तै सुदुरपश्चिम..

:: पुरा पढ्नुहोस् »

आज अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, विभिन्न ६ जिल्लामा हाई अलर्ट जारी २०७७, १३ श्रावण मंगलवार

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। यसकासाथै नेपालको तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको..

:: पुरा पढ्नुहोस् »

सोमबारदेखि ३/४ दिन पानी पर्ने, विभिन्न १० जिल्लामा हाइअलर्ट, बाढी पहिरोको सम्भावना २०७७, १२ श्रावण सोमबार

काठमाडौं :  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै नेपालको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ । अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा निरन्तर बर्षा भइरहेको छ। अझै केहि घण्टा बर्षा..

:: पुरा पढ्नुहोस् »

पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो , दुई चालक बेपत्ता २०७७, ११ श्रावण आईतवार

बागलुङ : बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक..

:: पुरा पढ्नुहोस् »

आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना २०७७, १० श्रावण शनिबार

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ।यसकासाथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ। आज दिउँसो देशभर..

:: पुरा पढ्नुहोस् »

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि सञ्चालनमा २०७७, ९ श्रावण शुक्रबार

मुग्लिन :पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फि सञ्चालनमा आएको छ । आज विहान ४ः२०बजे चारकिलोमा खसेको पहिरो पन्छाएर एक्तर्फि सञ्चालनमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । दुईतर्फि सवारी साधान सञ्चालन..

:: पुरा पढ्नुहोस् »

आज देशभर सामान्य वदली, हल्कादेखि मध्यम वर्षा २०७७, ९ श्रावण शुक्रबार

काठमाडौं :  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ।यसकासाथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण तर्फ सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर सामान्य बदली रही प्रदेश १,..

:: पुरा पढ्नुहोस् »

विभिन्न १५ जिल्लामा मध्यम वर्षा, आकस्मिक बाढी आउन सक्ने चेतावनी २०७७, ८ श्रावण बिहीबार

काठमाडौं : विभिन्न १५ जिल्लामा मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले बिहान ९ बजे गरेको अपडेट अनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ,..

:: पुरा पढ्नुहोस् »

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना २०७७, ८ श्रावण बिहीबार

काठमाडाैँ : जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने भन्दै सतर्क रहन आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही..

:: पुरा पढ्नुहोस् »