माैसम


पहिरोका कारण मुलुकका अधिकांश राजमार्गहरु क्षतिग्रस्त २०७७, १९ श्रावण सोमबार

काठमाडौं: लगातारको वर्षाका कारण आएको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथलगायतका मुख्य सडकहरु क्षतिग्रस्त भएका छन् । यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म अत्यधिक पहिरो गएको छ । राजमार्गको भित्ता..

:: पुरा पढ्नुहोस् »

आजदेशभर सामान्यदेखि पुर्ण बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना आजको मौसम २०७७, १९ श्रावण सोमबार

काठमाडौं  :  मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।देशभर सामान्यदेखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु र अन्य प्रदेशका एक दुइ स्थानमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले..

:: पुरा पढ्नुहोस् »

फेरी तीन दिन भारी वर्षा २०७७, १८ श्रावण आईतवार

काठमाडाैं :देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना..

:: पुरा पढ्नुहोस् »

आज देशभरको मौसममा बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना २०७७, १८ श्रावण आईतवार

काठमाडौं  : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।देशभरको मौसममा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर..

:: पुरा पढ्नुहोस् »

आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, पहाडी तथा तराईका क्षेत्रमा बाढी पहिरोको जोखिम २०७७, १७ श्रावण शनिबार

काठमाडौं :  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पुर्वी तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरूमा..

:: पुरा पढ्नुहोस् »

आज अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, पश्चिमी पहाडी र पूर्वी क्षेत्रमा बाढी पहिरोको सम्भावना २०७७, १६ श्रावण शुक्रबार

काठमाडौं :  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पुर्वी तराईका भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको..

:: पुरा पढ्नुहोस् »

आज देशभर सामान्य बदली, धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा २०७७, १५ श्रावण बिहीबार

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पुर्वी तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज..

:: पुरा पढ्नुहोस् »

कालिकोट अपडेट : पहिरोमा पुरिएर एकै परिवारका सातसहित नौ को मृत्यु २०७७, १४ श्रावण बुधबार

काठमाडौं : कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । ज्यान गुमाउनेमा ६२..

:: पुरा पढ्नुहोस् »

काठमाडौँमा पहिरोको जोखिम २०७७, १४ श्रावण बुधबार

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिरोले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा..

:: पुरा पढ्नुहोस् »

कैलालीका घरहरु डुबानमा, तीन दिनसम्म बाढीको जोखिम २०७७, १४ श्रावण बुधबार

कैलाली : लगातारको वर्षाले कैलालीको धनगढी लगायतका भू-भाग डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् ।..

:: पुरा पढ्नुहोस् »