
पश्चिमी वायुकाे प्रभावले उच्च पहाडी भूभागमा हिमपातकाे सम्भावना २०७७, १२ मंसिर शुक्रबार
काठमाडाैं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा..
:: पुरा पढ्नुहोस् »