माैसम


आज अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा २०७७, ३१ श्रावण शनिबार

काठमाडौं : हाल मनसुनी न्युन चापीय रेखा पश्चिमी नेपाल नजिक दक्षिण तर्फ रहेको छ । हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ६..

:: पुरा पढ्नुहोस् »

कालिकोटमा पहिरोले घर पुरिदाँ ६ जनाको मृत्यु २०७७, ३० श्रावण शुक्रबार

काठमाडौं : कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा परि वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका..

:: पुरा पढ्नुहोस् »

सुनकोसी नदी आसपास तटीय क्षेत्रका बस्तीहरु जोखिममा २०७७, २९ श्रावण बिहीबार

सिन्धुली : सुनकोसी नदीमा निरन्तर बाढी आउँदा नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्दै जान थालेका छन् । इन्द्रावती, सुनकोसी, तामाकोसी र लिखुकोसीमा बाढी आउँदा सुनकोसी नदीमा पानीको बहाव अत्याधिक हुँदा कोसी नदी किनारका बस्तीहरु जोखिममा पर्दै..

:: पुरा पढ्नुहोस् »

मौसम : आज सामान्य बदली, धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना २०७७, २९ श्रावण बिहीबार

काठमाडौं :  हाल मनसुनी न्युन चापीय रेखा पश्चिमी नेपालको नजिक दक्षिण तर्फ रहेको छ । हाल देशभरको मौसममा समान्य बदली रही प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ । जसअनुसार त्यस क्षेत्रका..

:: पुरा पढ्नुहोस् »

आज देशभर सामान्य बदली, मेघगर्जन र चट्याङसहित वर्षा २०७७, २८ श्रावण बुधबार

काठमाडौं  : हाल मनसुनी न्युन चापीय रेखा पश्चिमी नेपाल नजिक दक्षिण तर्फ रहेको छ ।हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज विहान..

:: पुरा पढ्नुहोस् »

कर्णाली नदीको तटबन्ध फुट्ने खतरा २०७७, २७ श्रावण मंगलवार

बर्दिया : बर्दियामा कर्णाली नदीको तटबन्ध (बाँध) फुट्ने खतरा बढेको छ । जिल्लाको राजापुर नगरपालिका–३ नंगापुरमा नदी छेक्न बनाइएको बाँध फुट्ने खतरा बढेको हो । केदी दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले..

:: पुरा पढ्नुहोस् »

त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगायो २०७७, २७ श्रावण मंगलवार

-डोलराज रानाभाट चितवन : तनहुँ देवघाट गाउँपालिका दोन्द्राङवेसी र चितवनको सिमलताल जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल तर्दै गर्दा केही दिन अघि एक स्थानीयको मृत्यु भयो । उनको मृत्यु हुँदासमेत सरोकारवालाहरुले पुल मर्मतमा कुनै चासो नदिंदा..

:: पुरा पढ्नुहोस् »

कर्णाली नदीले खतराको संकेत नाघ्यो २०७७, २६ श्रावण सोमबार

कैलाली : लगातारको वर्षाका कारण कर्णाली नदीले खतराको संकेत नाघेको छ । कर्णाली नदीमा सोमबार दिउँसो पानीको सतह १०.१० मिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले जानकारी दिनुभयो । १० मिटरभन्दा बढी..

:: पुरा पढ्नुहोस् »

बाजुरामा बाढीले २७ घर बगायो, एकजना बेपत्ता २०७७, २६ श्रावण सोमबार

बाजुरा: बाजुरामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । बाजुराको बडिमालिका नगरपालिकामा गए राती अविरल वर्षासँगै बुढिगंगा नदीमा आएकोे बाढीले बगाउँदा बडिमालिका–२ घाग्रकी ५५ वर्षिया आउँसी देवि महत बेपत्ता भएकी हुन् ।। बाढीले २७ घर बगाएको..

:: पुरा पढ्नुहोस् »

लगातारको बर्षाले धनगढी जलमग्न, हजारौ हेक्टर जमिन डुबानमा २०७७, २६ श्रावण सोमबार

कैलाली : लगातारको बर्षाका कारण सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी नै जलमग्न भएको छ । धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । त्यस्तै कैलालीको..

:: पुरा पढ्नुहोस् »