माैसम


नेकपा कार्यदलको बैठक ७ घण्टादेखि जारी २०७७, ६ भाद्र शनिबार

काठमाडाैं :सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सात घण्टादेखि बालुवाटारमा जारी छ । आजको बैठकमा विषयवस्तु टुङ्ग्याउने गरी छलफल भइरहेको स्रोतले जानकारी दियो । कार्यदलको बैठक बिहीबारयता बस्न सकेको..

:: पुरा पढ्नुहोस् »

आजको मौसम केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना २०७७, ५ भाद्र शुक्रबार

काठमाडौं :  भारतको मध्य प्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव हाल नेपालमा कायमै रहेको छ।हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा वर्षा भइरहेको जल तथा मौसम..

:: पुरा पढ्नुहोस् »

चीनको सच्वान प्रान्तमा भिषण बाढी, एक लाख भन्दाबढीलाई सुरक्षित स्थानमा सारियो २०७७, ४ भाद्र बिहीबार

काठमाडौँ – चीनको सच्वान प्रान्तमा ठूलो बाढी आएपछि एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सन् १९४० को दशकपछिकै सबैभन्दा ठूलो ठानिएको बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा ठूलो मूर्तिको पैतलासम्म पुगेको छ। याङ्त्सी नदीको..

:: पुरा पढ्नुहोस् »

लिदीको पहिरो बेपत्ता भएकामध्ये थप तीनको शव भेटियो, ११ अझै बेपत्ता २०७७, ४ भाद्र बिहीबार

काठमाडौं : गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका..

:: पुरा पढ्नुहोस् »

आज देशभर सामान्य बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना २०७७, ४ भाद्र बिहीबार

काठमाडौँ  :  मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली भएको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली..

:: पुरा पढ्नुहोस् »

अछाम बाढी अपडेट : १२ को शव फेला, ५ को खोजी जारी २०७७, ३ भाद्र बुधबार

डोटी :  गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख..

:: पुरा पढ्नुहोस् »

सुदूरपश्चिममा बाढी–पहिरोबाट एकै दिन १० जनाको मृत्यु, १७ बेपत्ता २०७७, ३ भाद्र बुधबार

कैलाली : सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २/२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६..

:: पुरा पढ्नुहोस् »

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा, विभिन्न ७ जिल्लामा हाई अलर्ट, बाढी, पहिरोको जोखिम २०७७, ३ भाद्र बुधबार

काठमाडौं :  मनसुनी न्युन चापीय रेखा हाल नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। हाल देशका अधिकांश भू–भागमा सामान्य बदलीको भएको छ भने प्रदेश न। ५, कर्णाली प्रदेश,..

:: पुरा पढ्नुहोस् »

आज देशभर सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षा २०७७, २ भाद्र मंगलवार

काठमाडौं :  मनसुनी न्युन चापीय रेखा हाल नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश,..

:: पुरा पढ्नुहोस् »

फेरि तीन दिन देशभर वर्षा हुने २०७७, ३१ श्रावण शनिबार

काठमाडाैं : न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद्..

:: पुरा पढ्नुहोस् »