माैसम


नेपालको मौसममा पश्चिममी न्यून चापीय प्रणालीको प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना २०७६, २८ मंसिर शनिबार

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसममा धपश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केहि भूभागमा हल्का वर्षा भएको पनि महाशाखाले जनाएको..

:: पुरा पढ्नुहोस् »

वायुको प्रभाव : आज भारी हिमपात र हल्का वर्षाको सम्भावना २०७६, २७ मंसिर शुक्रबार

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (शुक्रबार) पनि देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको..

:: पुरा पढ्नुहोस् »

आज देशैभर चिसो बढ्यो, हुम्लामा भारी हिमपातका कारण जनजीवन कष्टकर, हवाई उडान बन्द २०७६, २६ मंसिर बिहीबार

हुम्ला :  आज बिहौदेखि हुम्लामा हिमपात सुरु भएको छ । हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लाका अधिकांश क्षेत्र सेतै देखिएका छन् । बाक्लो कुहिरो लागेकाले दिउँसै अध्यारो जस्तो भएको छ । आज दिनभरजसो नै हिमपात हुने सम्भावना रहेको मौसमविदले..

:: पुरा पढ्नुहोस् »

पहाडमा हिमपात र मुलुकभर चिसो बढ्ने २०७६, २६ मंसिर बिहीबार

काठमाडौं ; बिहीबारदेखि मुलुकभर चिसो बढ्ने भएको छ। पश्चिमको उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार साँझ पश्चिमी भू-भागबाट न्यून चापीय प्रणालीको प्रवेशका कारण केही भागमा..

:: पुरा पढ्नुहोस् »

बढ्यो पश्चिमी वायुको प्रभाव, हिमपातको सम्भावना २०७६, २५ मंसिर बुधबार

काठमाडौं : एकाएक मौसम चिसिएको छ । भूमध्य सागरको वायुको प्रभावले अबका केही दिन मुलुकभरको मौसम प्रभावित बन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको तर बुधबार रातिबाट पश्चिमी निम्न चापिय प्रणालीको..

:: पुरा पढ्नुहोस् »

आज देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५.५ डिग्री २०७६, १९ मंसिर बिहीबार

काठमाडौं :  देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५।५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ । सबैभन्दा..

:: पुरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दै, शुक्रबार वर्षकै कम २०७६, १३ मंसिर शुक्रबार

काठमाडौं :  काठमाडौं उपत्यकाको तापक्रम पछिल्लो केही दिनयता दिनहुँजसो घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम..

:: पुरा पढ्नुहोस् »

चितवनमा ह्वात्तै जाडो बढ्यो, जनजीवन कष्टकर बन्दै २०७६, ११ मंसिर बुधबार

चितवन : यस वर्ष मङ्सिरको पहिलो सातादेखि नै कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण चितवन सहित तराइका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण बनेको छ । बिहानदेखि बाक्लो हुस्सु लाग्दा..

:: पुरा पढ्नुहोस् »

तीन दिनसम्मको यस्तो छ मौसम २०७६, ६ मंसिर शुक्रबार

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (शुक्रबार बिहान) देशको पश्चिमी भूभागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा छ । आज (शुक्रबार) देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने..

:: पुरा पढ्नुहोस् »

नेपाल छोइसक्यो भारतको ‘ज्यानमारा’ वायुले २०७६, १७ कार्तिक आईतवार

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा अहिले ‘विषाक्त हावा’को लहरले सबैलाई आतंकित पारेको छ।  सरकारले दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। सडक सवारी निकै कम गरिएको छ। मानिसलाई सकभर घरबाहिर ननिस्किन सुझाव दिइएको छ भने मंगलबारसम्म..

:: पुरा पढ्नुहोस् »