माैसम


असह्य जाडो : ११ दिनदेखि घाम देखिएन, जनजीवन प्रभावित २०७६, ११ पुष शुक्रबार

महोत्तरी : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नदेखिँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा..

:: पुरा पढ्नुहोस् »

जाडोले दैनिकी प्रभावित, तराईमा बाक्लो हुस्सु २०७६, ११ पुष शुक्रबार

काठमाडौं : देशभर चिसो बढेको छ। अहिले तराइका अधिकांस स्थानमा बाक्लो हुस्स र कुहिरो लागेको छ । पुर्व, मध्य र पश्चिम तराईका अधिकाशं स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु र कुहिरोका..

:: पुरा पढ्नुहोस् »

मौसम : काठमाडौँको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६.४ २०७६, १० पुष बिहीबार

  काठमाडौँ : उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकाको..

:: पुरा पढ्नुहोस् »

विभिन्न भू-भागमा बदली, यस्तो रहनेछ तीन दिन सम्मको मौसम २०७६, ९ पुष बुधबार

काठमाडौं : हाल देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली, पश्चिमी तथा मध्य तराईका भू-भागहरुमा हुसु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छः पौष ९..

:: पुरा पढ्नुहोस् »

शीतलहर पश्चिम तराईमा, सावधान अपनाउन आग्रह २०७६, ३ पुष बिहीबार

काठमाडौं : मुलुकभर पश्चिमी वायुको प्रभाव बढेसँगै चिसो बढेको छ। पश्चिम तराईका केही जिल्लामा शीतलहरका कारण तापक्रममा भारी गिरावट आएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार तराईका अधिकांश भू-भागमा..

:: पुरा पढ्नुहोस् »

देशभरको तापक्रम घट्यो, उच्च भूभागमा हिमपात हुने २०७६, २ पुष बुधबार

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम घटेको छ। मंगलबार काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री रहेकोमा बुधबार बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तापक्रम घट्दा उपत्यकामा साविकभन्दा बढी चिसो..

:: पुरा पढ्नुहोस् »

नेपालको मौसममा पश्चिममी न्यून चापीय प्रणालीको प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना २०७६, २८ मंसिर शनिबार

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसममा धपश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केहि भूभागमा हल्का वर्षा भएको पनि महाशाखाले जनाएको..

:: पुरा पढ्नुहोस् »

वायुको प्रभाव : आज भारी हिमपात र हल्का वर्षाको सम्भावना २०७६, २७ मंसिर शुक्रबार

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (शुक्रबार) पनि देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको..

:: पुरा पढ्नुहोस् »

आज देशैभर चिसो बढ्यो, हुम्लामा भारी हिमपातका कारण जनजीवन कष्टकर, हवाई उडान बन्द २०७६, २६ मंसिर बिहीबार

हुम्ला :  आज बिहौदेखि हुम्लामा हिमपात सुरु भएको छ । हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लाका अधिकांश क्षेत्र सेतै देखिएका छन् । बाक्लो कुहिरो लागेकाले दिउँसै अध्यारो जस्तो भएको छ । आज दिनभरजसो नै हिमपात हुने सम्भावना रहेको मौसमविदले..

:: पुरा पढ्नुहोस् »

पहाडमा हिमपात र मुलुकभर चिसो बढ्ने २०७६, २६ मंसिर बिहीबार

काठमाडौं ; बिहीबारदेखि मुलुकभर चिसो बढ्ने भएको छ। पश्चिमको उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार साँझ पश्चिमी भू-भागबाट न्यून चापीय प्रणालीको प्रवेशका कारण केही भागमा..

:: पुरा पढ्नुहोस् »