माैसम


यस्तो छ तीन दिनको मौसम २०७६, २५ पुष शुक्रबार

काठमाडौं ः मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।अहिले (शुक्रबार बिहान) देशको तराई भूभाग तथा केही पहाडी भूभाग मा कुहिरो र हुस्सु लागेको अवस्था छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । आज..

:: पुरा पढ्नुहोस् »

रामेछापमा हिमपात : उत्पादन राम्रो हुने कृषकहरुको भनाई २०७६, २४ पुष बिहीबार

रामेछाप : रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । बुधबार दिउँसोदेखि जिल्लाको बेंसी भागमा पानी परेको छ भने उच्च भागमा हिमपात भएको छ । गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालुको माथिल्लो भागलगायतका क्षेत्रमा..

:: पुरा पढ्नुहोस् »

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : कतै वर्ष, कतै हिमपात २०७६, २४ पुष बिहीबार

काठमाडौं । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको तथा भने उच्च पहाड तथा हिमालका अधिकांश भू–भागमा हिमपात भइरहेको छ..

:: पुरा पढ्नुहोस् »

पश्चिममा आज, भोलि काठमाडाैंसहित पूर्वमा पानी पर्ने २०७६, २२ पुष मंगलवार

काठमाडौं : पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज नेपालका पश्चिमी क्षेत्र र भोलि राजधानी काठमाडौंलगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ। इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी..

:: पुरा पढ्नुहोस् »

धेरै ठाउँमा आज घाम लाग्ने तर बेलुकाबाट फेरि पश्चिमी वायु २०७६, २१ पुष सोमबार

चितवन :  : आज (सोमबार) देशभरजसो सामान्यतया मौसम सफा रहने मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम र पूर्वका एक/दुइ स्थानमा भने हल्का वर्षाको सम्भावना छ। केही स्थानबाहेक आज मुलुकका धेरै ठाउँमा घाम..

:: पुरा पढ्नुहोस् »

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कस्तो छ तीन दिनको मौसम ? २०७६, १९ पुष शनिबार

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । हाल देशभर आंसिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टामा मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको संभावनाका..

:: पुरा पढ्नुहोस् »

कतै बर्षा कतै हिमपात: यस्तो छ तीन दिनको मौसम २०७६, १८ पुष शुक्रबार

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ। आज (शुक्रबार) बिहान देशभर सामान्य बदली रहेको छ । आज (शुक्रबार) देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमालि भूभागमा मध्यम देखि भारी..

:: पुरा पढ्नुहोस् »

चितवनसहित देशका अधिकांश ठाउँमा बर्षा, पहाडी क्षेत्रमा हिमपात २०७६, १८ पुष शुक्रबार

चितवन : पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले चितवनसहित देशभरको मौसम बदली भएको छ। भने ठाउँठाउँमा पानी परिरहेको छ । पश्चिमका केहि भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम..

:: पुरा पढ्नुहोस् »

नेपाल छिर्दै कश्मीरको चिसो हावा, भोलिदेखि पानी र हिउँ पर्ने २०७६, १५ पुष मंगलवार

काठमाडौं : भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ। आज (मंगलबार) रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यो मौसम प्रणालीका कारण आज रातीदेखि नै देशका उच्च–पहाडी..

:: पुरा पढ्नुहोस् »

काठमाडौंमा आज वर्षकै कम तापक्रम, ०.६ डिग्री २०७६, १२ पुष शनिबार

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ। यसअघि उपत्यकाको..

:: पुरा पढ्नुहोस् »