माैसम


मौसम : थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा २०७७, ५ आश्विन सोमबार

काठमाडाैँ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपालभन्दा..

:: पुरा पढ्नुहोस् »

मौसम : सातै प्रदेश, कहाँको कस्तो ? यस्तो छ पूर्वानुमान २०७७, ४ आश्विन आईतवार

  काठमाडौं : अहिले बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज ४ गते..

:: पुरा पढ्नुहोस् »

सरकारी कार्यालय डुबानमा २०७७, २ आश्विन शुक्रबार

चितवन : भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र..

:: पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु २०७७, २ आश्विन शुक्रबार

चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको केरावारीमा खसेको पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको छ । बिहान १०ः१० वजेबाट सडक सञ्चालनमा आएको हो । सो ठाउँमा बिहान ५ः३० वजे पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका..

:: पुरा पढ्नुहोस् »

मेघगर्जन र चट्याङसहित वर्षा, विभिन्न ७ जिल्लामा आकस्मिक बहावको सम्भावना २०७७, १ आश्विन बिहीबार

काठमाडौं : हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ।  हाल देशभर सामान्य बदली रही सातै प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ५ बजे मापन भए..

:: पुरा पढ्नुहोस् »

आगामी तीन दिन अधिकांश स्थानमा वर्षा हुने २०७७, ३१ भाद्र बुधबार

काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले..

:: पुरा पढ्नुहोस् »

सोमवारको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना २०७७, २९ भाद्र सोमबार

काठमाडौं । साेमबार केही प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर मध्यम तथा हल्का वर्षा हुने तथा केही प्रदेशमा भारी वर्षा हुनसक्ने बताएकाे हाे । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित..

:: पुरा पढ्नुहोस् »

देशभर मौसम  सामान्य बदली २०७७, २८ भाद्र आईतवार

  काठमाडौं : हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ। हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भईरहेको जल तथा मौसम..

:: पुरा पढ्नुहोस् »

देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना २०७७, २७ भाद्र शनिबार

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।  यसकासाथै पश्चिम बंगाल नजिक न्युन चापीय क्षेत्रको पनि विकास भएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश र गण्डकी प्रदेशका..

:: पुरा पढ्नुहोस् »

मेघगर्जन र चट्याङसहित वर्षा, विभिन्न १४ जिल्लामा आकस्मिक बहावको सम्भावना २०७७, २४ भाद्र बुधबार

काठमाडौं :  हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ। हाल देशभर सामान्यदेखि पुर्ण बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ६ बजे मापन भएको रेकर्ड..

:: पुरा पढ्नुहोस् »