ब्लग


सम्पादकीय : बैकल्पिक सडक खोजौँ २०७४, १४ असार बुधबार

सडक सुधारको काम सुरु भएपछि नारायणगढ मुग्लिङ सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । ३३ किलोमिटर लामो सडक चाक्लो बनाउन भन्दै पहाड फोर्न थालिएपछि यस सडकमा दैनिक जसो पहिरो जाने गरेको छ । पहिरोका कारण ठूलो मात्रामा धनजनको समेत क्षति भएको छ । सडक..

:: पुरा पढ्नुहोस् »

जनताले जितुन्….. २०७४, ७ जेष्ठ आईतवार

प्रिय नेता गण, नेता ज्यु, जितकाे ह्याङ्गअाेभरले छाेडेकाे त छैन हाेला तर, देशमा भैरहेकाे घटनाक्रमले केहि नलेखि बस्नै सकिन । हुन त अबिर जात्रा गरेर सकिसकेकाे पनि छैन हाेला । वल्लाे र पल्लाे टाेलबाट सम्मानका लागि बाेलावटहरु अाईनै रहेकाे हाेला ।..

:: पुरा पढ्नुहोस् »

संस्मरणः गैँडाले गरेको स्वागत २०७४, ६ जेष्ठ शनिबार

द्धारिका नेपाल  चितवन जेठ ६ ।  गैँडा नेपालको शान हो । यही गैँडाको वासस्थानका कारण चितवनको सौराहा, मेघौली, टाइगर टप्स लगायतका स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विश्वले चिन्ने गरेको छ । अझ सौराहाले आफूलाई नेपालकै तेस्रो पर्यटकीय क्षेत्रको..

:: पुरा पढ्नुहोस् »

किन तोडिन्छन सम्बन्धहरु ?किन आउछन त प्रिय सम्बन्धमा फाटो ? २०७३, ३ फाल्गुन मंगलवार

गणेश भट्टराई कतिपय सम्बन्धहरु यस्ता हुन्छन जुन एउटा मात्र हैन अनेकौँ जुनि सम्म पनि गासिन्छ भनिन्छ । रगत को नाता भन्दा पनि गाढा अनि प्रिय ठानिन्छ तर किन ति गाढा भनिएका सम्बन्धहरु तोडिन्छन । किन फाटो आउँछ त ति गहिरो र प्रिय सम्बन्धहरुमा । हुन त..

:: पुरा पढ्नुहोस् »

विद्युत प्राधिकरणको सफलता २०७३, १९ माघ बुधबार

लोड सेडिङ न्यूनीकरणको लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियान चलाएको छ । यो अभियानले विद्युत चुहावट रोक्न ठूलो सफलता खेलेको छ । चितवनका विभिन्न ग्रामीण क्षेत्रमा तारमा हुक गरेर विद्युत चोर्ने काम..

:: पुरा पढ्नुहोस् »

सहिदका समकालीनका नाममा २०७३, १८ माघ मंगलवार

विपुल पोख्रेरल  अहिले देशको नेतृत्वमा रहेका कतिपय नेताहरूका साथी, समकालीनहरू सहिद भएका थिए । सहिदले के चाहन्थे, भावी पुस्ताले कस्तो मुलुक पाओेस् भन्ने चाहन्थे भन्ने जानकारी सहिदका समकालीनलाई हुनुपर्छ । यस वर्षको सहिद सप्ताह समाप्त भएको छ ।..

:: पुरा पढ्नुहोस् »

प्रम पुष्पकमललाई बधाई २०७३, २५ श्रावण मंगलवार

नेपालको राजनीतिक इतिहासमा एउटै कम्युनिष्ट नेता दोस्रो पटक मुलुकको कार्यकारी प्रमुखको रुपमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गत असार १९ गते दोस्रो पटक प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । यस अगाडि..

:: पुरा पढ्नुहोस् »

“काध माथी बन्दुक तेर्सायर” २०७३, ११ श्रावण मंगलवार

लेखक : राजन पराजुली सानो गाउ अनि सानो झुपडी विगत लामो समय देखी एक्लो जिन्दगी विताई रहेकी रामकुमारी आज उनलाई पानी दीने सम्म कोही छैनन् । रामकुमारी आफ्नो विगतको पाना पल्टायर हेर्छीन्।। साझको समय वुवा बिनाको कठोर जिन्दगी झेली रहेकी रामकुमारी..

:: पुरा पढ्नुहोस् »

नेपाली ‘हरि’हरू सक्छौ ह्यारी बन्न ? २०७२, १४ चैत्र आईतवार

पेशल आचार्य  नेपालको राजनीति विगत् सात दसकदेखि गोल चक्करमा घुमिरहेको छ । यो वृत्तमा घुमिरहेको समाज र अधोगतिमय संस्कारका कारण हामी नेपालीहरू जेजस्ता अब्बल खालका राजनीतिक सिष्टमहरू ल्याएर पनि देशीय रूपमा कुनै वैज्ञानिक विकासका गोलहरू चुम्न..

:: पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको चीन भ्रमण र नेपालका अवसर र चुनौती २०७२, ११ चैत्र बिहीबार

नेपाल र चिनविचको सम्वन्ध नेपाल र भारतसँगको सम्वन्ध जत्तिकै पुरानो छ । नेपालका कलाकार अरनिकोको कला र नेपाली चेली भृकुटीको पालादेखिको प्रचीन सम्वन्ध भएको उत्तरी छिमेकी हो चीन , विश्वको अर्थतन्त्र र शक्तिमा अगाडी रहेको मित्रराष्ट्र चीनको..

:: पुरा पढ्नुहोस् »