ब्लग


भरतपुर महानगरपालिका : अनुकरणीय अभ्यास २०७७, ५ भाद्र शुक्रबार

चितवन : मुलुक केन्द्रीकृत र एकात्मक शासन प्रणालीद्वारा सञ्चालित रहदा राज्यको सम्पूर्ण स्रोत र साधनको उपयोग तथा बाँडफाँड केन्द्रले तय गरे बमोजिम हुने व्यवस्था थियो जसकाे कारण उपलब्ध साधन तथा स्रोतको समानुपातिक एवं समन्यायीक वितरण हुन सकेको..

:: पुरा पढ्नुहोस् »

लकडाउनको समयमा फुड डेलिभरी एप्स प्रयोग गर्नु उत्तम र सुरक्षित २०७७, ६ बैशाख शनिबार

  आर.बि.बुढाथोकी : शहरी ईलाकामा बस्नेहरुका लागि अहिले फुड डेलिभरी एप्स मार्फत खानाअडर गरेर खानु उचित र सुरक्षित मानिन्छ । होटल रेस्टुरेन्टमा गएर नियमित खाना खाने बानी बसेका ग्राहकहरुका लागि भनेर नेपालमा बिभिन्न फुड डेलिभरी एप्सहरु उपल्ब्द्द..

:: पुरा पढ्नुहोस् »

कोरोना भाइरस कोभिड १९ संक्रमण भै उपचार पछि बाचेको परिवार २०७७, २ बैशाख मंगलवार

चितवन : आज भन्दा ठिक १२ बर्ष अगाडि नेपालको बढ्दो बेरोजगारीको अबस्था, वैदेशिक रोजगारिको मोह र आकर्षणले पुर्बी चितवनको तत्कालीन पिप्ले गा.बि.स. वडा नम्बर ७ निवासी अनिल सेढाइलाइ पनि नेपाल छोड्न बाध्य गरायो । बि.स. २०६४ सालमा अनिल सेढाइ होटल लाइनको..

:: पुरा पढ्नुहोस् »

अहिलेको समय सन्दर्भ र नेपालका बालबालिका २०७७, १ बैशाख सोमबार

सुशिला कुमारी बराल : सन् २०१९ को अन्तमा चिनको वुहान शहरबाट शुरु भएको नयाँ कोरोना भाईरसले अहिले विश्वलाई नै आक्रान्त पारिरहेको छ। संसारका अति व्यस्त शहरहरु लकडाउनले सुनसान भएका छन्। विश्वकै भविष्य आफ्नो हातमा रहेको भन्दै आफुलाई तथाकथित..

:: पुरा पढ्नुहोस् »

‘काठमाडौंदेखि इटहरीसम्मको त्यो पीडादायी पैदल यात्रा’ २०७७, १ बैशाख सोमबार

सुमन पुरी , विराटनगर : 'दुवै खुट्टा सुनिएका छन्। देव्रे खुट्टाको पैताला टेक्नै नहुने गरी दुख्न थालेपछि व्याण्डेज लगाउन परेको छ। पिँडुला कट्कटी दुख्छ। जीउ मान्छेले कुट्दा कुट्दा गरेजस्तो थिलथिलो भएको महसुस हुन्छ। गर्दन् ढाड बेस्सरी..

:: पुरा पढ्नुहोस् »

कोरोना भाइरस (कोभिड–१९) ले पनि दलित समुदायलाई हेप्नी ! २०७६, २८ चैत्र शुक्रबार

लक्ष्मण दर्नाल : मानवजातिको अस्तित्वलाई नै चुनौती दिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व लकडाउन छ । भाइरसले सेकेन्ड र मिनेटको महत्व र अर्थ राख्ने द्रुतगतिको चलायमान विश्वलाई कोठाभित्र थन्काइदियो । हालसम्म (२८ चैतसम्म) सम्म विश्वमा ९५ हजारको..

:: पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठ यस्तो छ ! २०७६, २५ चैत्र मंगलवार

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी..

:: पुरा पढ्नुहोस् »

प्रिय मान्छे उच्च सम्मान् ! २०७६, १५ चैत्र शनिबार

  संसार काेभिड १९ बाट आक्रान्त छ । करिब छ लाखजतिलाई यसले भाैतिक रूपमै छाेयाे । बाँकी संसारमा काेराेना भाइरसले भूत (!) बनेर आतङ्क मच्चाइरहेकाे छ । मान्छेका सबै प्रयत्न जीवनका निम्ति हुन् । जब जीवन सङ्कटमा परेकाे अनुभूति हुन्छ तब साङ्गहरू दाैडिन..

:: पुरा पढ्नुहोस् »

‘द लिडर’को निर्णायकमा श्रृंखला खतिवडा २०७६, ३० फाल्गुन शुक्रबार

पूर्वमिस नेपाल श्रृंखला खतिवडा नयाँ रियालिटी शो ‘द लिडर’मा निर्णायकको भूमिकामा आउने भएकी छन्। केही समयअघि घोषणा गरिएको कार्यक्रममा बाबुराम भट्टराई, शुशिला कार्की, रविन्द्र मिश्रसँगै प्रदीप गिरी र प्रदीप नेपाल निर्णायकमण्डलमा रहने बताइएको..

:: पुरा पढ्नुहोस् »