फोटो-फिचर


यसरी राम–सीताको मूर्तिलाई विधिवत् पूजापश्चात् अयोध्यपुरी लगिँदै (फोटोफिचर ) २०७८, ७ बैशाख मंगलवार

काठमाडौं : चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए ।..

:: पुरा पढ्नुहोस् »

नायिका दिशा पटानीको हट अवतारले हलचल (फोटो फिचर ) २०७७, ३० चैत्र सोमबार

काठमाडौँ  : बलिउड अभिनेत्री दिशा पटानीले प्रेमी टाइगर श्राफसँग मालदिभ्समा आनन्द लिइरहेकी छिन् । यही क्रममा उनले बिकिनी लगाएको तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । यो तस्वीरमा दिशा पटानी रातो बि-किनीमा देखिएकी छिन्..

:: पुरा पढ्नुहोस् »

करेसाबारीमा तरकारी रोप्दै प्रचण्ड (फोटो फिचर) २०७७, २७ चैत्र शुक्रबार

ललितपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ करेसाबारीमा तरकारी रोपेका छन् । फुर्सदको समयमा करेसाबारीमा व्यस्त रहन मन पराउने प्रचण्डले शुक्रबार बिहान ‘सिजनल’ तरकारी रोपेका हुन् । शारदा अधिकारीको..

:: पुरा पढ्नुहोस् »

‘समर लभ’की सायाको बोल्ड अवतार (फोटो फिचर) २०७७, २७ चैत्र शुक्रबार

काठमाडौँ  : चर्चित उपन्यास समरलभमा आधारित फिल्म ‘समर लभ’ बनेको छ । जसमा सायाको भुमिकामा छिन नायिका रेवती क्षेत्री । यहि भुमीकाबाट उनको सामाजिक संजालमा चर्चा चलेको छ । उनी धेरै जस्तो सामाजिक संजालमा संक्रिय रहन्छिन् । नायिका रेवती क्षेत्रीले..

:: पुरा पढ्नुहोस् »

प्रचण्ड रूकुम पश्चिम पुग्दा जनसागर उर्लियो (फोटोफिचर) २०७७, २४ चैत्र मंगलवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रूकुम पश्चिम पुगेका छन् । ३२औं जनआन्दोलन दिवसका सन्दर्भमा रूकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाहाल त्यहाँ गएका हुन् । उक्त कार्यक्रममा ठूलो..

:: पुरा पढ्नुहोस् »

लिमीबाटै कैलाश पर्वत र मानसरोवरको दर्शन पाइने (फोटो फिचर) २०७७, ११ चैत्र बुधबार

हुम्ला : हुम्लाको हिमाल पारीको गाउँ लिमीबाटै तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न पाइने भएको छ । यसरी भनेको सुन्दा पत्याउन गाह्रो भए पनि सत्य यही हो । विगतका वर्षहरुमा मानसरोवर कैलाश दर्शनका लागि तीर्थयात्रीहरू तिब्बतको भिसा..

:: पुरा पढ्नुहोस् »

हेरौ मोडल करिश्माका फरक लुक् (फोटो फिचर) २०७७, ५ चैत्र बिहीबार

काठमाडौँ  : नेपाली माेडल करिश्मा ढकालको चर्चा सामाजिक संजालमा छर्पस्ट छन् । उनले अभिनय गरेका म्युजिक भिडिया अहिलेसम्म एक हजारभन्दा बढी बाहिरिसकेका छन् । अहिलेकी चर्चित र व्यस्त मोडलको रुपमा उनकोनिकै चर्चा रहेकोछ । ‘कलाकारिताप्रति सानैदेखि..

:: पुरा पढ्नुहोस् »

भरतपुरमा प्रहरीको लागू औषध विरुद्ध सचेतनामुलक सडक नाटक (फोटो फिचर) २०७७, ३ चैत्र मंगलवार

भरतपुर : जिल्ला प्रहरी कार्यालय चितवन र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा समाजमा रहेको बिकृती र बिसंगतीलाई चित्रण गर्दै भरतपुरमा लागुऔषध बिरुद्धको सचेतनामूलक नाटक प्रस्तुत गरेको छ । [caption id="attachment_216868" align="aligncenter" width="1800"]  [/caption] हाल नेपालमा ६ लाख..

:: पुरा पढ्नुहोस् »

यसरि मनायो नेपाली सेनाले टुँडिखेलमा सेना दिवस (फोटो फिचर ) २०७७, २७ फाल्गुन बिहीबार

काठमाडौँ : सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सेनाका जवानहरुले राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास..

:: पुरा पढ्नुहोस् »