फिचर


जलमग्न भरतपुर महानगर क्षेत्र (फोटोफिचर) २०७७, २४ भाद्र बुधबार

  चितवन : लगातार रुपमा परेको पानीका फेरि भरतपुरको विभिन्न ठाँउ डुबानमा परेको छ । बर्खाको समयमा पानी बग्ने निकास नहुँदा भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र जलमग्न हुने गरेको हो । वितेका वर्षमा भन्दा यस वर्ष पानी बढी परेपछि भरतपुर..

:: पुरा पढ्नुहोस् »

मुस्ताङमा स्याउ पाक्न थाले, प्रतिकेजी १० रुपैयाँ मूल्य तोकियो (फोटो फिचर) २०७७, २१ भाद्र आईतवार

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारीमा कृषकहरु लागेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न स्थानमा लगाइएको स्याउ पाकेपछि त्यहाँका कृषकहरु यतिबेला स्याउ टिप्ने र बजार पठाउने..

:: पुरा पढ्नुहोस् »

असाहयको साहारा अबिरल पोख्रेल ! २०७७, ३२ श्रावण आईतवार

चितवन : कोरोना संक्रमित बढेपछि चितवनका ७ वटा स्थानीय तहमा निषेधाज्ञ नै घोषणा गर्नु प¥यो । निषेधाज्ञसँगै जनजीवन कष्टकर बन्दै गएको छ । तर चितवनका युवा अबिरल पोखरेलको दैनिक अलि फरक छ । भरतपुर महानगरमा विपद् व्यवस्थापन अन्र्तगत वरुण यन्त्रका सहायक..

:: पुरा पढ्नुहोस् »