
जलमग्न भरतपुर महानगर क्षेत्र (फोटोफिचर) २०७७, २४ भाद्र बुधबार
चितवन : लगातार रुपमा परेको पानीका फेरि भरतपुरको विभिन्न ठाँउ डुबानमा परेको छ । बर्खाको समयमा पानी बग्ने निकास नहुँदा भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र जलमग्न हुने गरेको हो । वितेका वर्षमा भन्दा यस वर्ष पानी बढी परेपछि भरतपुर..
:: पुरा पढ्नुहोस् »