सूचना-प्रविधी


टिकटकले माफी माग्यो २०७६, २० असार शुक्रबार

काठमाडौं : भिडियो सेयरिङ एप्लिकेसन टिकटकले माफी मागेको छ । भिडियो बनाउनका लागि प्रभावित गर्नेहरूले केही बालबालिका र युवाहरूलाई पैसा पठाउन दबाब दिएको खुलेपछि टिकटकले आफूलाई दुःख लागेको बताउँदै माफी मागेको हो । टिकटकले प्रशंसकहरूलाई डिजिटल..

:: पुरा पढ्नुहोस् »

यसरी बन्नुहोस् स्मार्ट आमाबाबु

एजेन्सी, २० असार । हरेक दम्पत्तिको चाहना हुन्छ, स्मार्ट आमाबाबु बन्ने । तर समयको व्यस्तता र साना साना गल्तीका कारण आफूहरु बच्चाका लागि स्मार्ट बाबुआमा नभएको अनुभव हुने गर्दछ। यस्तो समस्या पछिल्लो समयका आमाबाबुमा बढी देखिने गरेको छ। आमाबाबु नै..

:: पुरा पढ्नुहोस् »

सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्दैन – मन्त्री बाँस्कोटा

काठमाण्डौं, २० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् । Q राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय..

:: पुरा पढ्नुहोस् »

लोकसेवाको अन्तिम म्याद आज सकिदैं २०७६, १७ असार मंगलवार

काठमाण्डौं, १७ असार । लामो समयदेखि विवादित बनेको लोकसेवा विज्ञापनको दोब्बर शुल्क तिरेर आवेदन दिने समय म्याद आजबाट सकिएको छ । प्राविधिक र अप्राविधिक जनशक्तिका लागि खुलाइएको विज्ञापन समावेशी सिद्धान्तअनुसार ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत..

:: पुरा पढ्नुहोस् »

आवाजले पार्छ व्यक्तित्वमा प्रभाव २०७६, १३ असार शुक्रबार

काठमाण्डौं, १० असार । मानिसको व्यक्तित्व लुवाई खुवाईसँगै बोलीचालीमा पनि विशेष निर्भर रहन्छ । तपाईं आफुलाई भलात्मी र बोल्ड रुपमा प्रस्तुत गर्न चाहनु हुन्छ भने आवाजलाई पनि ध्यान दिनु होला । आवाजले पनि मानिसको व्यक्तित्वलाई प्रभाव पर्दछ..

:: पुरा पढ्नुहोस् »

चितवनका ३ क्षेत्रमा भोली विद्युत सेवा अवरुद्ध हुने २०७६, १० असार मंगलवार

चितवन, १० असार । चितवन जिल्लाको चनौली, पर्सा र माडी क्षेत्रमा भोली बुधबार बिहान ६ बजेदेखि राती १० बजे सम्म विद्यूत सेवा अवरुद्ध हुने भएको छ । भरतपुर महानगर पालिकाको बाइपास सडकमा भएको विद्युतिय संरचना सार्ने कार्यका  लागि लाइन सटडाउन गर्नुपर्ने..

:: पुरा पढ्नुहोस् »

आजको मौसम

काठमाण्डौं, १० असार । (मनसुन सक्रिय भएसँगै नियमित वर्षा हुन थालेको छ । आज मंगलबार पनि देशभरका विभिन्न भागमा हल्का, मध्यम र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पश्चिमी..

:: पुरा पढ्नुहोस् »

रेलका लागि नेपालको तयारी पुगेन –चीन २०७६, ६ असार शुक्रबार

काठमाडौं,६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपाललले गर्नुपर्ने तयारी समेत नगरेको बताएको छ। बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले..

:: पुरा पढ्नुहोस् »

नेपालमा विदेशी च्यानल असार ९ र १० गते बन्द २०७६, ३ असार मंगलवार

  काठमाडौं, ३ असार । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । यो..

:: पुरा पढ्नुहोस् »

स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद थप

काठमाण्डौं, ३ असार । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि आह्वान भएको विज्ञापनमा आवेदन दिने म्याद थप गरेको छ । आयोगले असार १० गतेसम्मका लागि आवेदन फर्म भर्ने म्याद थप गरेको हो ।दरखास्तका लागि आवेदन दिने समय सकिने अघिल्लो दिन सर्भरमा..

:: पुरा पढ्नुहोस् »