सूचना-प्रविधी


वर्ल्ड लिंककाे चाडपर्व अफर, दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट २०७६, २२ भाद्र आईतवार

चितवन । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले चाड पर्व (दसैँ, तिहार र छट) अफर ल्याएको छ । कम्पनीले आज (आइतबार)देखि ल्याएको अफरमा वर्ल्ड लिंकको ग्राहक बन्दा वा सेवा नविकरण गर्दा सहभागी हुन पाइने कम्पनीका चितवन शाखा प्रमुख..

:: पुरा पढ्नुहोस् »

सरकारले नियमित गर्ने पत्रकार सम्मेलन स्थगित २०७६, १९ भाद्र बिहीबार

काठमाण्डौं, भदौ २९ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सरकारले नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन बिहीबार पनि स्थगित भएको छ । पत्रकार सम्मेलन आयोजना गर्ने समयावधि भन्दा केही घन्टा अघि मात्रै सरकारका प्रवक्ता, सञ्चार, सूचना..

:: पुरा पढ्नुहोस् »

पाँच दिन बन्द हुदैँ मनकामना केबलकार

चितवन, १९ भदौ । मनकामना केबलकार पाँच दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि मर्मत–सम्भारका लागि भन्दै पाँच दिन सेवा बन्द गर्न लागेको हो । प्रालिले बिहीबार एक सूचना जारी गरी..

:: पुरा पढ्नुहोस् »

‘स्मार्ट फोन चलाएर छोराछोरी स्मार्ट हुँदैनन्’ २०७६, १५ भाद्र आईतवार

काठमाडौँ :  आफ्ना साना छोराछोरीले कम्युटर वा मोबाइल आफूले भन्दा राम्रो चलाउँछन् भनेर कतिपय आमाबुवा मख्ख पर्ने गर्छन् । तर त्यसरी स्मार्ट फोन वा कुनै पनि ग्याजेट चलाउँदा विभिन्न एपहरू खोज्न सकेको भनेर खुसी हुन भन्दा पनि त्यसबाट..

:: पुरा पढ्नुहोस् »

 नेपाल टेलिकमको  प्रतिएमबी ३ पैसामा  इन्टरनेट सेवा २०७६, १० भाद्र मंगलवार

काठमाण्डौ -: नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो..

:: पुरा पढ्नुहोस् »

गुगलले प्लेस्टोरबाट हटायो ८५ वटा एप्स २०७६, ६ भाद्र शुक्रबार

एजेन्सी : सुरक्षाको कारण देखाउँदै गुगलले आफ्नो प्लेस्टोरबाट ८५ वटा एप्स हटाइ दिएको छ। ट्रेड माइक्रोमा सुरक्षामा अनुसन्धान कर्ताहरुले हटाइएका ती एप्सहरुभित्र विशेष प्रकारको दुस्खदायी एडवेय लुकाएर राखिएको भन्दै गुगलले प्लेस्टोरबाट हटाइ..

:: पुरा पढ्नुहोस् »

प्रहरीको निगरानी : सामाजिक सञ्जालका भ्रामक सामाग्रीमा २०७६, ४ भाद्र बुधबार

  चितवन :  सामाजिक सञ्जाल र अनलाइनमा आएका भ्रामक , तथ्यहीन , उत्तेजित सामाग्री सम्प्रेषण हुन थालेपछि चितवन प्रहरीले निगरानी बढाएको छ । केही दिनदेखि शालिकराम पुडासैनीको मृत्यु भएको प्रकरणमा प्रशासन, न्यायलय र व्यक्ति बिशेषलाई गाली गर्न थालेपछि..

:: पुरा पढ्नुहोस् »

चितवनमा सुरक्षा मजबुद बनाउन दुई सय बढी सिसी क्यामरा जडान गरिदैँ २०७६, २७ श्रावण सोमबार

चितवन : शान्ति सुरक्षालाई थप मजबुद बनाउन चितवनको विभिन्न स्थानमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान गर्ने प्रक्रिया थालिएको छ । जिल्लाको बजारक्षेत्रमा यसअघि ४१ सिसी क्यामरा जडान गरिए पनि आर्थिक समस्याका कारण सञ्चालनमा समस्या हुँदै आएका बेला..

:: पुरा पढ्नुहोस् »

पत्रकार पुडासैनीको मोबाइल डिजिटल ल्याबमा: रिपोर्टका आधारमा रवि लामिछानेमाथि अनुसन्धान हुने २०७६, २४ श्रावण शुक्रबार

  चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको साथमा रहेको मोबाइल नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको छ । मोबाइलमा भेटिएको अडियो-भिडियो र च्याटका विभिन्न पक्षको अध्ययनका लागि जिल्ला प्रहरी..

:: पुरा पढ्नुहोस् »

प्रदेश ३ मा मिडिया सेन्टर स्थापना गर्ने तयारी २०७६, २३ श्रावण बिहीबार

काठमाण्डौं : प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा..

:: पुरा पढ्नुहोस् »