प्रदेश


बागमती प्रदेशमा ३ सय ३७ आइसोलेसन बेड तयार २०७६, १५ चैत्र शनिबार

पुष्पराज अधिकारी, मकवानपुर : स्थानीय तहसँगको सहकार्यमा बागमती प्रदेश सरकारले ३ सय ३७ वटा आइसोलेसन बेड तयार पारेको छ । सरकारले प्रदेशका विभिन्न जिल्लामा स्थानीय तहसँगको सहकार्यमा सम्भावित कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बेड तयार..

:: पुरा पढ्नुहोस् »

सासंद सन्तबहादुर चेपाङद्वारा सहयोगको घोषणा २०७६, १४ चैत्र शुक्रबार

मनहरी : कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि स्थानीय सरकारले गरिरहेको पहलमा बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले सहयोगको घोषणा गर्नु भएको छ । शुक्रबार विज्ञप्ती प्रकाशन गरी उहाँले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको..

:: पुरा पढ्नुहोस् »

कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गरिन्छ : मुख्यमन्त्री पौडेल २०७६, १४ चैत्र शुक्रबार

वाग्मती : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । प्रदेशवासीका नाममा आज एक सन्देश जरी गर्दै मुख्यमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको लकडाउन..

:: पुरा पढ्नुहोस् »

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते २०७६, १४ चैत्र शुक्रबार

नवलपरासी : पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही..

:: पुरा पढ्नुहोस् »

कोरोना सर्ने डरले औषधि पसल नै बन्द २०७६, १३ चैत्र बिहीबार

नवलपरासी : सरकारले खाद्यान्न, दुध, औषधि र सञ्चार लगायत खुला राख्ने निर्णय गरे पनि प्रतापपुर गाउँपालिकास्थित गोपीगञ्जका औषधि भने बन्द छन् । कोरोना भाइरसका बिरामी आउने डरले व्यवसायीले औषधि पसल नै बन्द गरेका हुन् । जिल्ला प्रशासनले अनुगमन गर्दा..

:: पुरा पढ्नुहोस् »

कोरोना भाईरस उपचार कोषमा नेकपा संसदको १५ दिनको तलब २०७६, १३ चैत्र बिहीबार

हेटौंडा :  नेपाल कम्युनिस्ट पार्टी नेकपा बागमती प्रदेश संसदिय दलले बागमती प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ ।    विश्वभरी महामारीका रुपमा..

:: पुरा पढ्नुहोस् »

धादिङको गल्छीमा २५ जना क्वारेनटाइनमा २०७६, १२ चैत्र बुधबार

धादिङ । रोजगारीका क्रममा भारतबाट आएका गोगनपानीका १६ युवालाई गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । ती युवामध्ये एक जनालाई ज्वरो आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखाका..

:: पुरा पढ्नुहोस् »

गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण २०७६, १२ चैत्र बुधबार

  धादिङ : धादिङको उत्तरी भेगमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकाले स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा उपकरण वितरण गरेको छ। गाउँपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै..

:: पुरा पढ्नुहोस् »

बागमती सरकारद्वारा कोरोना उपचार कोष स्थापना २०७६, ११ चैत्र मंगलवार

हेटौंडा : बागमती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो । बिश्वभर नै महामारीको रुपमा फैलिएको यो रोग नियन्त्रणका लागि..

:: पुरा पढ्नुहोस् »

कावासोतीमा टौवामा उम्रेको च्याउ खाँदा एकै घरका तीन जना बिरामी २०७६, ११ चैत्र मंगलवार

नवलपरासी : पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खाएर एकै घरका ३ जना विरामी परेका छन् । घर नजिकै रहेको काठको टौवामा उम्रेको च्याउ खाँदा ।कावासोती १२ पिठौली बस्ने एकै घरका ३ जना विरामी परेका हुन् । बिरामी पर्नेमा कावासोती १२ निवासी ४३ वर्षीया..

:: पुरा पढ्नुहोस् »