पर्यटन/विकास


पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल २०७७, ६ माघ मंगलवार

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा..

:: पुरा पढ्नुहोस् »

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि धम्पुस पिकको सफल आरोहण २०७७, ५ माघ सोमबार

पोखरा । ६ जना नेपालीले मुस्ताङमा रहेको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन् । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना..

:: पुरा पढ्नुहोस् »

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाईन्ट’ २०७७, ३ माघ शनिबार

चितवनः कोरोनापछि विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रबद्र्धनमा लागेका छन् । घुमौ सौराहा अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको..

:: पुरा पढ्नुहोस् »

गुमनाम अन्नपूर्ण आधार शिविर २०७७, ३ माघ शनिबार

म्याग्दी । सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए । सन् १९५० को जुन ३ मा हर्गोजले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर..

:: पुरा पढ्नुहोस् »

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक २०७७, १ माघ बिहीबार

काठमाडौं । कोभिड–१९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम..

:: पुरा पढ्नुहोस् »

बागलुङका तीन होमस्टेलाई गण्डकी प्रदेश सरकारको २४ लाख अनुदान २०७७, १ माघ बिहीबार

बाठलुङ । गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष बागलुङका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन्..

:: पुरा पढ्नुहोस् »

धार्मिक पर्यटनको सम्भावना बोकेको नवलपुर २०७७, २९ पुष बुधबार

गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला हो नवलपुर । यसको सिमाना मित्रराष्ट्र भारतसँगै जोडिएको छ । हिमालपारिको जिल्ला मनाङ मुस्ताङदेखि तराइको जिल्ला नवलपुर समेटिएको गण्डकीमा हरेक जिल्लाका आफ्नै सम्भावना रहेका छन् । दुई ठूला छिमेकी राष्ट्र..

:: पुरा पढ्नुहोस् »

पदमार्ग छोटिएपछि वैकल्पिक मार्गको खोजी २०७७, २९ पुष बुधबार

गण्डकी । पदयात्रा पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा नेपालले आफ्नो विशिष्ट पहिचान बनाए पनि जथाभावी बाटो खन्ने क्रमसँगै यतिखेर पदयात्रा पर्यटनमा चुनौती बढ्दै गएको छ । विभिन्न समयमा हुने गरेका प्राकृतिक प्रकोपका साथै पछिल्ला समयमा कोरोना..

:: पुरा पढ्नुहोस् »

संरक्षण अभावमा भग्नावशेषमा सीमित साम्योहाङ दरबार २०७७, २७ पुष सोमबार

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्र आदिम लिम्बू जातिको इतिहास बोकेको (मुन्धुम)को उद्‍गम थलोका रुपमा लिइन्छ । हालको नेपालको पूर्वी भागको लिम्बूवान क्षेत्रमा बसोबास गरिरहेका आदिम मूलवासी लिम्बू जातिको आगमन पनि हजारौँ वर्ष अगाडि..

:: पुरा पढ्नुहोस् »

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै २०७७, २७ पुष सोमबार

मकवानपुर । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । बागमती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ..

:: पुरा पढ्नुहोस् »