नयाँ खबर


नदीमा भइरहेको तस्करी रोकौं २०७७, ११ माघ आईतवार

सम्पादकीय : प्रकृतिक सम्पदाको दुरुपयोग र नदीजन्य पर्दाथको चोरी निकासी बढ्दै जानु चिन्ताको विषय बनेको छ । मुलुकमा बहुमतको सरकार र सरकारले गरेको क्रियाकलापका कारण प्रकृतिक सम्पदाको दुरुपयोग र नदीजन्य पर्दाथको चोरी निकासी बढ्दै गएको हो..

:: पुरा पढ्नुहोस् »

नेपालको झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु २०७७, ११ माघ आईतवार

बागलुङ :  बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड ९गिनिज बुक०मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा..

:: पुरा पढ्नुहोस् »

शोकमा खैरहनी नगरपालिकामा आज नगरपालिका र वडा कार्यालय बन्द २०७७, ११ माघ आईतवार

चितवन : वडा अध्यक्षको निधनको शोकमा चितवनको खैरहनी नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु आज आइतबार बन्द गरिएको छ । खैरहनी वडा नम्बर १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको माघ ९ गते निधन भएको थियो । नगर कार्यपालिकाको आइतबार आजै बिहान..

:: पुरा पढ्नुहोस् »

खैरहनीमा वडाध्यक्ष निधनको शोक : एक दिनका लागि नगरपालिका बन्द २०७७, ११ माघ आईतवार

खैरहनी : वडा अध्यक्षको निधनको शोकमा चितवनको खैरहनी नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु आज आइतबार बन्द गरिएको छ । खैरहनी वडा नम्बर १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको माघ ९ गते निधन भएको थियो । नगर..

:: पुरा पढ्नुहोस् »

 प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट हटाउने तयारी, स्थायी कमिटी बैठक बस्दै २०७७, ११ माघ आईतवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । बैठकले प्रधानमन्त्री केपी शर्मा..

:: पुरा पढ्नुहोस् »

जनगणना २०७८ मा जागिर खान यसो गर्नुहोस् २०७७, ११ माघ आईतवार

गैँडाकोट । राष्ट्रिय जनगणना २०७८ का लागि कर्मचारी माग गरिएको छ । त्यसका लागी अनलाईन आवेदन गर्न आह्वान गरिएको हो । यस पटक अनलाइन आवेदन माग गरिएको हो । त्यसरी अनलाइन आवेदनबाट सर्टलिष्टमा परेकाहरुसँग जिल्लाले थप परीक्षण गरेपछि कर्मचारी..

:: पुरा पढ्नुहोस् »

विचलित छैनन् प्रचण्डको गृह जिल्लाका पुर्व पूर्वजनमुक्ति सेनाका कमाण्डर २०७७, ११ माघ आईतवार

बिकास बास्तोला, चितवन : पूर्वजनमुक्ति सेनाका कमाण्डरहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । पूर्वजनमुक्ति सेनाका समस्या बताउन उनीहरु प्रधानमन्त्रीलाई भेट गरे । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा..

:: पुरा पढ्नुहोस् »

बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित २०७७, ११ माघ आईतवार

एजेन्सी : करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ । शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो । रियलको जितमा बेन्जिमाको दुई गोलसंगै..

:: पुरा पढ्नुहोस् »

नेपालमा बुधबारबाट कोरोनाविरूद्धको खोप अभियान सुरू हुने २०७७, ११ माघ आईतवार

काठमाडौँ :  नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म..

:: पुरा पढ्नुहोस् »

पत्रकारलाई सम्मानको पाठ पढाउने प्रधानमन्त्री किन आफैले अरुको अपमान गर्छन ? २०७७, ११ माघ आईतवार

काठमाडौं । पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भने मर्यादाका सारा सीमा नाघ्दै आएका छन् । राजनीतिक प्रतिस्पर्धी मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू,..

:: पुरा पढ्नुहोस् »