धर्म/संस्कृति


दशैं र तिहार एक महिना ढिलो हुने २०७६, १३ चैत्र बिहीबार

  काठमाडौं । आउँदो सालको दशैं र तिहार विगतमा भन्दा एक महिना ढिलो हुने भएको छ । २०७७ सालको दशैं र तिहार महिना पर धकेलिएको छ । दशैं र तिहार मलमासको कारण पर धकेलिएको हो । प्रायजसो दशैं असोज र तिहार कात्तिकमा हुने गर्छ । तर २०७७ सालमा असोजमा मलमास..

:: पुरा पढ्नुहोस् »

घरमै मनाऔं चैते दशैं २०७६, १२ चैत्र बुधबार

चितवन :  यो वर्षको चैते दशैं सुरु भएको छ । चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो वर्षको नवरात्रि अरु समय जस्तो भिन्न छैन । कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन । सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत..

:: पुरा पढ्नुहोस् »

नारायणी नदी किनारमा आरतीको स्वरुप परिवर्तन २०७६, १० चैत्र सोमबार

  चितवन : नारायणी नदी किनारमा लाग्ने सन्ध्याकालिन अखण्ड महाआरतीको स्वरुप परिवर्तन भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण चैत १० गतेदेखि आरतीको स्वरुप परिवर्तन गर्दै लघु स्वरुपमा आरति लगाउन लागिएको हो । गण्डक–नारायणी संरक्षण महाआरती..

:: पुरा पढ्नुहोस् »

मौलाकालिका मन्दिरमा पूजाआजामा रोक २०७६, ८ चैत्र शनिबार

अनिता राना भाट , गैडाकाेट :  गैडाकोटको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । बिश्वमाहामरीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मौलाकालिका..

:: पुरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित २०७६, ८ चैत्र शनिबार

काठमाडौं : पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । कोरोना भाइरससंक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ । नियमित पूजा भने यथावत रहेको छ ।   सरकारले २५ जना भन्दा बढी जम्मा..

:: पुरा पढ्नुहोस् »

काठको अभावमा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो २०७६, २९ फाल्गुन बिहीबार

मुग्लिन ।  चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर..

:: पुरा पढ्नुहोस् »

छिम्केश्वरीमा सात हजार भक्तजनले दर्शन गरे २०७६, २७ फाल्गुन मंगलवार

तनहुँ : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा सोमबार सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । फागुपूर्णिमाको अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्ने गर्दछ । तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन..

:: पुरा पढ्नुहोस् »

ज्योतिषशास्त्र: होलीमा प्रयोग हुने विशेष ५ रंगको अर्थ के हुन्छ ? २०७६, २६ फाल्गुन सोमबार

चितवन : आज रंगहरुको पर्व होली हिमाली तथा पहाडी जिल्लाहरुमा मनाइँदै छ । भोलि तराईका जिल्लाहरुमा होली मनाउने गरिन्छ । होलीमा रंगहरुको आफ्नै महत्व हुने गर्दछ । यसका साथै ज्योतिषशास्त्रमा पनि रंगको अर्थबारे विशेष चर्चा गरिएको पाइन्छ । शास्त्रमा ९..

:: पुरा पढ्नुहोस् »

होली आज, तर छैन विगतको जस्तो रौनक २०७६, २६ फाल्गुन सोमबार

काठमाडौं : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली..

:: पुरा पढ्नुहोस् »

श्रीवैष्णव युवा परिषद् नेपाल चितवन शाखाको अध्यक्षमा पुनः वेद प्रसाद आचार्य २०७६, २५ फाल्गुन आईतवार

भरतपुर : भरतपुरको लंकु स्थित लक्ष्मी वेंकटेश हरिकीर्तन मन्दिरमा शनिबार भएको श्रीवैष्णव युवा परिषद् नेपाल जिल्ला शाखा चितवनको साधारण सभा तथा अधिवेशनबाट परिषद्को जिल्ला अध्यक्षमा पुनः वेद प्रसाद आचार्य निर्विरोध निवार्चित हुनुभएको छ..

:: पुरा पढ्नुहोस् »