प्रदेश


ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जना पक्राउ २०७७, १ माघ बिहीबार

हेटौंडा : ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक हेटौंडा-१८ का ३४ बर्षीय सन्तबहादुर जिम्मा, ट्याक्टरमा सवार ४७ बर्षीय आइतराम जिम्बा र हेटौंडा-१७ का २९..

:: पुरा पढ्नुहोस् »

मन्त्री रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानर २०७७, २७ पुष सोमबार

  नवलपुर: नेकपा ओली समूहको भेलामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्ड–नेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ । नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता..

:: पुरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभाको माघ ७ मा बैठक २०७७, १९ पुष आईतवार

हेटौँडा :  वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज..

:: पुरा पढ्नुहोस् »

वाग्मती प्रदेशमा सवारीचालक चालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुल्यो २०७७, १६ पुष बिहीबार

हेटौडा । वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु..

:: पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पौडेलबाट उपनेता र काभ्रेमा अध्यक्ष बर्खास्त २०७७, १४ पुष मंगलवार

काभ्रे :  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकटेल र सचेतक वुद्धिमान सचेतकलाई बर्खास्त गरेका छन् । आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई मुख्यमन्त्री..

:: पुरा पढ्नुहोस् »

चितवन आउदै गरेकाे बस हेटौंडामा दुर्घटना, १ काे मुत्यु, ९ घाईते २०७७, ११ पुष शनिबार

हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा शनिबार दिउँसो  भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा लम्जुङका अन्दाजी ३०।३२बर्षीय हरी गौली रहेको र उनको उपचारको क्रममा हेटौँडा अस्पताल..

:: पुरा पढ्नुहोस् »

गैँडाकोटमा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु २०७७, ८ पुष बुधबार

काठमाडौं ।  गैँडाकोटमा भीरबाट ट्रक खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना ३ ख ५३३९ नम्बरको सिमेन्ट बोक्ने ट्रक भीरबाट सकेको जिल्ला प्रहरी कार्यालय..

:: पुरा पढ्नुहोस् »

बागमती प्रदेश प्रहरीको एक्सन : लागुऔषध नियन्त्रणमा गर्न गाजाँ फडानी तीव्र २०७७, ८ पुष बुधबार

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोबारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको..

:: पुरा पढ्नुहोस् »

नारायणगढ बुटवल सडक खण्डमा दुई वर्षमा तीन प्रतिशत काम २०७७, ५ पुष आईतवार

होमराज रानाभाट, नवलपरासी :  दुईवर्ष अघि सम्झौता भएर २२ महिना अघि देखि निर्माण शुरु भएको नारायणगढ बुटवल सडक खण्डको झण्डै दुई वर्ष हुँदा पनि तीन प्रतिशतभन्दा काम हुन नसक्दा आयोजना समयमै सम्पन्न हुने अवस्था कमजोर बन्दै गएको छ । जुन ७, २०१८ मा स्वीकृत..

:: पुरा पढ्नुहोस् »

नवलपरासीका युवाले समाते तस्करी गर्दै गर्दै गरेकाे ३ ट्रक गाई २०७७, ४ पुष शनिबार

कुलदीप आचार्य, नवलपरासी : पश्चिम नवलपरासीको सुनवल चोकमा आज बिहान करिब ८ बजे तिर विश्व हिन्दु युवा संघको सक्रियतामा ३ ट्रक गाई समातेका छन । पश्चिमबाट झापा लैजादै गर्दा करिब १ सय २० वटा गाई समातिएको विश्व हिन्दु युवा संघका नवलपरासी अध्यक्ष विकास..

:: पुरा पढ्नुहोस् »