
रामे कि बुढि रमाइली हुदाँ श्यामेलाई टेन्सन २०७७, ३ पुष शुक्रबार
रामे – थाहा छ श्यामे मेरो बुढि साह्रै रमाइली पो छे त ? श्यामे – कसरी ? रामे – हिजो मैले पछाडीबाट आएर उनलाई आखाँ छोपेर सोधे – भन म को हो ? श्यामे – अनि ? के भन्नुभयो त भाउजुले ? रामे – त्यहि त उसले केहिबेर त चिनिन, अनि पछि दुधवाला हो भनि । श्यामे – धन्न,..
:: पुरा पढ्नुहोस् »