
भरतपुर महानगर करको दर हैन दायरा बढाउँदै २०७७, १० माघ शनिबार
नारायण अधिकारी, भरतपुर : भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो । भरतपुर महानगरपालिकाले हालसम्म रु..
:: पुरा पढ्नुहोस् »