चितवन-सेरोफेरो


नेपालीले नेपालमा नै श्रमबजार विकास गर्न पर्यटनको विकास : श्रम मन्त्री यादव (भिडियो) २०७७, १५ मंसिर सोमबार

चितवन : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताउनुभयो । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहा नजिक रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द..

:: पुरा पढ्नुहोस् »

‘अन्तरीक पर्यटकलाई बढावा दिऔँ, सन् २०२२ मा नेपालको पर्यटन दौडिन्छ : पर्यटन मन्त्री भट्टराई (भिडियो) २०७७, १५ मंसिर सोमबार

चितवन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आन्तरीक पर्यटकलाई बढावा दिए नेपालमा सन् २०२२ मा पर्यटन क्षेत्र दौडिने बताउनुभएको छ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ मन्त्री भट्टराईले भन्नुभयो, सन् २०२१ को..

:: पुरा पढ्नुहोस् »

पर्यटन मन्त्री योगेशले चितवनमा भने :सम्मानजनक सहभागिताले पार्टीमा विभाजन हुन दिदैन् २०७७, १४ मंसिर आईतवार

चितवनः नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एबं संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी भित्रको बिवाद मिलाउनका लागि सबैको सम्मानजनक सहभागिता आवश्यक रहेको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै..

:: पुरा पढ्नुहोस् »

संरक्षणकर्मीलाई घडियाल संरक्षण सम्बन्धी प्रशिक्षण २०७७, १४ मंसिर आईतवार

चितवन : चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा क्रियाशिल संरक्षणकर्मीहरुलाई संकटापन्न अबस्थामा पुगेको घडियाल गोही संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले आयोजना गरेको सो कार्यक्रममा चितवन र नवलपरासीका..

:: पुरा पढ्नुहोस् »

कुमारी बैंकद्धारा मृतक धामीको परिवारलाई आर्थिक सहयोग (भिडियो) २०७७, १४ मंसिर आईतवार

रत्ननगर : हात्तीको आक्रमणबाट ज्यान गुमाएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत माहुते हंसराज कुमर धामीको परिवारलाई राहत प्रदान गरिएको छ । कुमारी बैंक सौराहा शाखाले धामीको परिवारलाई जीविकोपार्जनमा सहयोग होस भनेर रु १० हजार रुपैया..

:: पुरा पढ्नुहोस् »

एसओएसद्धारा विपन्नलाई जीविकोपार्जन कार्यक्रम अन्तर्गत ३५ लाख २०७७, १४ मंसिर आईतवार

भरतपुर : सामाजिक संस्था एसओएस बालग्राम चितवनले परिवार सबलिकरण कार्यक्रम सम्पन्न गरेको छ । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि विगत ४६ वर्षदेखि उक्त संस्थाले सक्रिय रुपमा आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको छ..

:: पुरा पढ्नुहोस् »

रत्ननगरका मेलमिलापकर्तालाई कानुनी साक्षरता सम्बन्धी प्रशिक्षण २०७७, १४ मंसिर आईतवार

रत्ननगर : रत्ननगर नगरपालिकाका मेलमिलापकर्ताहरुलाई कानुनी साक्षरता तथा जग्गा नापी सम्बन्धी प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर मेलमिलाप केन्द्रले आयोजना गरेको सो कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरुलाई विवाद..

:: पुरा पढ्नुहोस् »

मध्यवर्ती क्षेत्र र सांगठनिक संरचना ! २०७७, १४ मंसिर आईतवार

पशुपति अधिकारी : निकुञ्ज वरिपरीका मानव वस्तिहरु, आबादी जमिन, वन, सिमसार र खोलानालाहरु जहाँ निकुञ्जका वन्यजन्तुहरु बारम्वार आउने जाने गर्दछन र बालिनालि, पशुधन र मानविय क्षति पुर्याउने गर्दछन, त्यस्तो क्षेत्रलाई समेटेर मध्यबर्ती क्षेत्र..

:: पुरा पढ्नुहोस् »

देवघाटका ७३ वर्षीया बृद्धाले बल्ल पाए नागरिकता.. २०७७, १४ मंसिर आईतवार

देवघाट : देवघाट गाउँपालिका ३ नाल्बुङकी एकल महिला माया गुरुङले ७३ बर्षमा पहिलो पटक नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहुका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार बृद्धाको घरमै पुगी..

:: पुरा पढ्नुहोस् »

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडौमा २०७७, १४ मंसिर आईतवार

काठमाडौँ : जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गर्नु भयाे । सो अबसरमा..

:: पुरा पढ्नुहोस् »