
बोर्डर–गवास्कर सिरिज : अष्ट्रेलियाद्वारा भारतलाई ३२७ रनको लक्ष्य २०७७, ५ माघ सोमबार
ब्रिसबेन । टेष्ट च्याम्पियनसीप अन्तर्गत भारतविरुद्धको चौथो तथा निर्णायक टेष्टमा अष्ट्रेलियाले ३ सय २८ रनको लक्ष्य दिएको छ । खेलको चौथो दिन चिया सत्रपछि अष्ट्रेलिया २ सय ९४ रनमा अलआउट हुँदै भारतलाई ३ सय २८ रनको विशाल लक्ष्य दिएको हो । पहिलो..
:: पुरा पढ्नुहोस् »