कृषि/पौरखी


कृषि उपजको बिक्री र ढुवानी कोरोना सर्ने हल्लामा नरोक्नू : (सरकारको विज्ञप्तीसहित) २०७७, २० जेष्ठ मंगलवार

  काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको छ ।  पटक–पटक कृषि सामग्रीको बिक्री र ढुवानी नरोक्न मन्त्रालयले ध्यानाकर्षण गराउँदा पनि केहि ठाउँमा ढुवानी हुन नदिइएको र तरकारी फाल्न..

:: पुरा पढ्नुहोस् »

फौजी किरा नियन्त्रणका लागि इच्छाकामना गापाद्वारा किसानलाई निशुल्क विषादी २०७७, १९ जेष्ठ सोमबार

इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले मकैबालीमा अमेरीकन फौजि किराको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किसानहरुलाई नि :शुल्क विषादी वितरण गरेका छन् । गाउँपालिकाभित्रका ४ सय किसानलाई करिब ६ सय बोत्तल विषादी वितरण गरिएको हो..

:: पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा एक पालिका एक उत्पादन २०७७, १९ जेष्ठ सोमबार

पाेखरा : गण्डकी प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा कृषितर्फ ‘एक पालिका एक उत्पादन’ कार्यक्रममा जोड दिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक..

:: पुरा पढ्नुहोस् »

लकडाउनको मारमा महानगर फलफुल तथा तरकारी बजार र किसान २०७७, १५ जेष्ठ बिहीबार

चितवन, जेठ १५ । विश्वव्यापी फैलिएको कोरोना महमारी कोभीड–१९ का कारण विश्वनै धरासायी र आक्रान्त भइरहेको यो विषम परिस्थितीमा विकसित राष्ट्रहरुले समेत हरेस खाएको अवस्था छ । हालसम्म कोरोना भाइरसको भ्याक्सीन पत्ता लागिसकेको अवस्था छैन । यो..

:: पुरा पढ्नुहोस् »

रोजगारी छाडेर तरकारीखेतीमा रमाउँदै युवा २०७७, १५ जेष्ठ बिहीबार

पोखरा : विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारीखेतीमा भाग्य र भविष्य देख्दै यहाँका युवा तरकारीखेतीमा जुटेका छन् । खाडी मुलुक दुवईमा एक दशक पसिना बगाएर फर्किएका युवाले लगानीमा यहीको माटोमा रगत र पसिना भिजाउने लक्ष्यका साथ तरकारीखेती मार्फत..

:: पुरा पढ्नुहोस् »

“धान खेतीमा उत्पादकत्त्व वृद्धि, सघन पद्धति “ २०७७, १४ जेष्ठ बुधबार

 दया पाण्डे  : परिचय धान, क्षत्रफल र उत्पादनका हिसाबले नेपालको प्रमुख खाध्यन्न बाली हो।मनाङ र मुस्ताङ बाहेक देशका सबैजसो जिल्लामा धान खेती गरिन्छ।आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार कुल कृषि क्षत्रको योगदानमा करिब  २७ प्रतिशत छ भने धान..

:: पुरा पढ्नुहोस् »

कृषि विश्वविधालय अस्तव्यस्त बन्दै : कामुले नै दिन थाले कामु २०७७, १२ जेष्ठ सोमबार

चितवनः कृषि तथा वन बिज्ञान बिश्व बिद्यालय रामपुरमा उपकुलपति,रजिष्टार, डिन लगाएतको पदावधी सकीदाँ समेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको छ । विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त भएको छ । रजिष्टार माघ १२ गतेबाट र..

:: पुरा पढ्नुहोस् »

पोखरामा बाहिरबाट तरकारी र फलफूल ल्याउन रोक लगाइने २०७७, १२ जेष्ठ सोमबार

पोखरा : कोरोना संक्रमण रोक्न भन्दै पोखरा महानगरपालिकाले जिल्लाभन्दा बाहिरबाट ल्याउने तरकारी तथा फलफूलमा रोक लगाउने निर्णय गरेको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको शनिबार बसेको बैठकले बाहिरबाट ल्याइने तरकारी तथा फलफूल पोखरा..

:: पुरा पढ्नुहोस् »

भारतले लगायाे नेपाली चियामा राेक २०७७, ११ जेष्ठ आईतवार

काठमाडाैँ : दुई पक्षीय सम्झौता विपरित भारतले नेपाली चियामा रोक लगाएको छ। लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारतले नेपालमा उत्पादिन चिया निकासीमा रोक लगाएको हो। यस सम्बन्धमा..

:: पुरा पढ्नुहोस् »

जंगली बँदेल आतंकले किसान समस्यामा २०७७, ११ जेष्ठ आईतवार

चितवन । निकुञ्ज र सामुदायिक वनहरुबाट निस्कने जंगली बँदेलहरुले यस बर्षपनि कृषकका खेतबारीमा तयार हुँदै गरेको मकै खाएर विनाश थालेको छ। बँदेलको बथानले निकुञ्ज र सामुदायिक वन नजिकका खेतबारीमा लगाइएको मकै र तरकारी विनाश गर्न थालेको हो । बँदेलले..

:: पुरा पढ्नुहोस् »