आजको पत्रपत्रिकाबाट


पत्रकारलाई सम्मानको पाठ पढाउने प्रधानमन्त्री किन आफैले अरुको अपमान गर्छन ? २०७७, ११ माघ आईतवार

काठमाडौं । पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भने मर्यादाका सारा सीमा नाघ्दै आएका छन् । राजनीतिक प्रतिस्पर्धी मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू,..

:: पुरा पढ्नुहोस् »

‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’ २०७७, १० माघ शनिबार

काठमाडौँ :  वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ उल्लेख गरेका छन् । बहसका क्रममा अधिकांश कानुन व्यवसायीले प्रधानमन्त्री उपधारा २ अनुसार..

:: पुरा पढ्नुहोस् »

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक २०७७, ९ माघ शुक्रबार

काठमाडौं । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ । कोरोना भाइरस नियन्त्रणका..

:: पुरा पढ्नुहोस् »

नेपालमा हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार २०७७, ६ माघ मंगलवार

काठमाडौँ :  नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७र७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका..

:: पुरा पढ्नुहोस् »

प्रदेशसभामा संसदका कुर्सीे भुइँमा किन ठोकिए ? २०७७, ६ माघ मंगलवार

विराटनगर :  प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन..

:: पुरा पढ्नुहोस् »

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुनविपरित २०७७, ६ माघ मंगलवार

काठमाडौँ ः निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई..

:: पुरा पढ्नुहोस् »

निर्वाचनमा ८ अर्ब खर्च लाग्ने अनुमान २०७७, ५ माघ सोमबार

काठमाडौं :  निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने..

:: पुरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री ज्ञवालीलाई अन्तिम समयसम्म कसरत गर्दा पनि किन मोदीले भेट दिएनन् ? २०७७, ५ माघ सोमबार

काठमाडौँ  :  नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट..

:: पुरा पढ्नुहोस् »

पानीजहाज कार्यालयमा कर्मचारी जानै मान्दैनन् २०७७, ५ माघ सोमबार

काठमाडौँ  :  वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । उनीहरुले..

:: पुरा पढ्नुहोस् »

कोभिड भ्याक्सिनमा नेपाललाई भारतले सघाउने २०७७, ४ माघ आईतवार

काठमाडौं :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्। शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन..

:: पुरा पढ्नुहोस् »