कृषि/पौरखी


सरकारी मूल्यमा गहुँ खरिद शुरु २०७८, ८ बैशाख बुधबार

वीरगञ्ज : प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी..

:: पुरा पढ्नुहोस् »

हावाहुरीका कारण आँप, लिचीमा क्षति २०७८, ४ बैशाख शनिबार

उदयपुर : शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ । शुक्रबार साँझ र..

:: पुरा पढ्नुहोस् »

कृषि समुहद्धारा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन २०७८, १ बैशाख बुधबार

चितवन : रत्ननगर व्यवसायिक बाख्रा पालन कृषि समुहको लगानीमा रत्ननगरमा मासु पसल सञ्चालनमा आएको छ । सौराहाचोकबाट सौराहा जाने वाटो तर्फ करिब २०० मिटर भित्र सौराहा जाने वाटोमा व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको सो मासु पसलको रत्ननगर नगरपालिकाका..

:: पुरा पढ्नुहोस् »

अन्नपुर्ण पशु आहार उद्योग संचालनमा   २०७७, ३१ चैत्र मंगलवार

चितवन  । भरतपुर ६ मा अन्नपुर्ण पशु आहार उद्योग संचालनमा आएको छ । अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाको व्यवस्थापनमा पशु आहार उद्योग संचालनमा आएको हो । उद्यागको सोमवार एक कार्यक्रमका विच वागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री..

:: पुरा पढ्नुहोस् »

बोरिङ जडानको काम गर्न थालिएपछि किसानको मुहारमा चमक २०७७, २३ चैत्र सोमबार

महोत्तरी : आफ्ना खेत ग¥हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो..

:: पुरा पढ्नुहोस् »

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती २०७७, २२ चैत्र आईतवार

कञ्चनपुर: जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच..

:: पुरा पढ्नुहोस् »

कृषकलाई चैते धान रोप्न चटारो २०७७, २१ चैत्र शनिबार

दमौली : चैत महीना शुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिनुभयो । मुख्य पेशा नै कृषि..

:: पुरा पढ्नुहोस् »

चियाको पहिलो टिपाइ शुरु भएसंगै उत्पादन पनि बढ्दो २०७७, २० चैत्र शुक्रबार

इलाम : चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम..

:: पुरा पढ्नुहोस् »

तरकारीमा विषादी बढेपछि चितवनका किसानलाई सचेत गराइँदै २०७७, १३ चैत्र शुक्रबार

चितवन : चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि..

:: पुरा पढ्नुहोस् »

राप्ती नगरपालिकामा अमेरिकन फौजी किराको प्रकोप,किसानहरु चिन्तित २०७७, १२ चैत्र बिहीबार

चितवन : चितवनको राप्ती नगरपालिकामा अमेरिकन फौजी किरा प्रकोपको रुपमा देखिएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा लगाइएको मकै बालीमा फौजी किरा बढ्दो रुपमा देख्दा किसानहरु चिन्तित बनेका छन्। फौजी किराको जानकारी कहीँ कसैलाई नगराए पनि आफ्नै हिसाबले..

:: पुरा पढ्नुहोस् »