कर्पोरेट/सहकारी


क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ २०७७, ३ माघ शनिबार

चितवनः भरतपुरको चौविसकोठीमा रहेको क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ गरिएको छ । समय नेपाल प्रहरीमा लामो समय सेवापछि निवृत्त भएकी कल्पना पौडेलले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन् । रेष्टुरेन्टको राष्ट्रिय सरोकार तथा..

:: पुरा पढ्नुहोस् »

म्याक्सवेल मोटर्सले चितवनमा सुरु गर्यो कोरियन लक्जरियस गाडीको विक्रिवितरण २०७७, ३ माघ शनिबार

भरतपुर :  चितवनमा स्याङयोङ कोरियन लक्जरियस एसयुभी एण्ड पिकअप गाडीको विक्रिवितरण सुरु भएको छ । भरतपुर १२ स्थित बसपार्क नजिक म्याक्सवेल मोटर्स प्रालिले सो व्राण्डको गाडी विक्रि वितरण सुरु गरेको हो । उक्त ब्राण्डका कार तथा पिकअप गाडि खरिद गर्न..

:: पुरा पढ्नुहोस् »

चितवनमा सुरु भयो ओली समुहको जित ! २०७७, २७ पुष सोमबार

चितवन । चितवनको राप्ती नगरपालिका ७ मा रहेको शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा छविलाल भुषाल निर्वाचित भएका छन् । दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए । नेकपा भित्रै बाट दुई प्यानल भएपनि अध्यक्षमा निर्वाचित भुषाल समुहले..

:: पुरा पढ्नुहोस् »

चितवन चनौली शीत भण्डारको अध्यक्षमा सुर्यमणि पौडेल २०७७, २६ पुष आईतवार

चनौली । चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुर्यमणि पौडेल निर्वाचित भएका छन । शनिवार सम्पन्न सस्थाको ८ औँ बार्षिक साधारणसभा एवम् तेस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यिय समिती निर्वाचन गरेको हो । सस्थाको..

:: पुरा पढ्नुहोस् »

गीतानगरको देवआदर्श साकोसमा मिश्र २०७७, २६ पुष आईतवार

भरतपुर : गीतानगर स्थित देवआदर्श वचत तथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न ९ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले ध्रुवराज मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा प्रकाश गुरुङ, सचिवमा..

:: पुरा पढ्नुहोस् »

“दुधको लागत घटाउनै गाह्रो” : सरोकारवाला २०७७, २५ पुष शनिबार

शिव शर्मा चितवन : दुग्ध उत्पादन क्षेत्रमा उत्पादन लागत बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । केहि बर्ष यता दुग्ध उत्पादन, बिबिधिकरण र बजारीकरणको क्षेत्रमा सरकारको उदाशिनता र बढ्दो उत्पादन लागतका कारण किसान मारमा पर्दै आएका छन् ।..

:: पुरा पढ्नुहोस् »

२ हजारको मोबाइल किन्दा १५ हजारको मोबाईल उपहार २०७७, २२ पुष बुधबार

चितवन : रत्ननगरको मुटु सौराहा चोकमा रहेको सगरमाथा मोबाईल हाउसबाट मोबाईल खरिद गरेका हर्कबहादुर क्षेत्रीले एप्पो मोबाईल उपहार पाएका छन् । क्षेत्रीले सो मोबाइल हाउसबाट २ हजारको मोबाइल खरिद गरेका थिए । आज बुधबार गरिएको लक्की ड्र मार्फत उनलाइ एप्पो..

:: पुरा पढ्नुहोस् »

सिजी ल्यान्डमार्कमा दसैं अफरका विजेता घोषणा २०७७, १२ पुष आईतवार

भरतपुर : छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरपुरस्थित अत्याधुनिक सपिब मल सिजी ल्यान्डमार्कले दसैं, तिहार छठ जस्ता चाडपर्वको अवसरमा ल्याएको आकर्षक उपभोक्तामुखी स्किम “मेगा फेस्टिभ अफर”को विजेता पुस १० गते (क्रिसमस)को दिन मलले लक्की..

:: पुरा पढ्नुहोस् »

एनसेलको ‘दामी क्यास ब्याक’ योजना २०७७, ६ पुष सोमबार

काठमाडौं : एनसेलले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यास ब्याक’ योजना ल्याएको छ। यो योजनाले ग्राहकलाई ५० र रु १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाइने..

:: पुरा पढ्नुहोस् »

हंसको १७ औं साधारण सभा सम्पन्न २०७७, २७ मंसिर शनिबार

चितवन : हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव शनिबार रक्तदान तथा उत्कृष्ठ सदस्यहरुको सम्मान गर्दै सम्पन्न भएको छ । साधारण सभाको समापन कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं..

:: पुरा पढ्नुहोस् »