अर्थ-विजनेस


नारायणी मोटर्समा बजाजको भविष्यवाणी कार्यक्रम २०७६, ३ आश्विन शुक्रबार

चितवन । बजाज मोटरसाइलको विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले भविष्यवाणी कार्यक्रम गरेको छ । शुक्रबार नारायणगढको नारायणी मोटर्समा गरेको भविष्यवाणी कार्यक्रममा कम्पनीले विजेताहरुलाई विभिन्न पुरस्कार प्रदान गरेको थियो ।..

:: पुरा पढ्नुहोस् »

अनुशा रेष्टुरेन्टको फसाईदिने धम्की र श्रम शोषण किन ?

चितवन : भरतपुरको मुटु चितवन माविको सटरमा रहेको एक रेष्टुरेन्टले लामो समयदेखि श्रम शोषण गर्दै सञ्चालनमा आईरहेको छ । अनुशा पाठकले सञ्चालन गरेको अनुशा रेष्टुरेन्ट यसअघि फाल्सा नाममा सञ्चालन हुदाँ समेत कर्मचारीहरुको श्रम शोषण गरि सञ्चालनमा थियो..

:: पुरा पढ्नुहोस् »

भुकृटी कागज कारखानाको ५२ रोपनी जग्गा बिक्री गर्ने बाटो खुल्ला

केदार दाहाल काठमाडौं, असोज ३ : गोल्छा समूहले भृकुटी कागज कारखानाको जग्गा बिक्री गर्नका लागि संसदलेनै बाटो खोलिदिएको छ । भूमिसम्बन्धी ऐन आठौं संसोधन विधेयक बिहीबार संघीय संसदबाट पारित गर्दै बाटो खोलिएको हो। गत महिनानै प्रतिनिधिसभाको बैठकबाट..

:: पुरा पढ्नुहोस् »

जथाभावी मेला महोत्सवले चितवनको सुरक्षामा चुनौती

शान्ता अधिकारी चितवन : चाडवाडको पूर्वसन्ध्यामा जथाभावी गरिने मेला, महोत्सव र कन्सर्टहरुका कारण सुरक्षामा चुनौती थपिने गरेकोे यहाँ आयोजना गरिएको एक कार्यक्रममा बताइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अन्तरक्रियामा सुरक्षा प्रमुखहरुले..

:: पुरा पढ्नुहोस् »

सिइओ न्यौपानेसहित ५ बैंकर राष्ट्रपतिबाट सम्मानित

काठमाडौं : सरकारले बैंक बित्तिय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापत बैंक क्षेत्रमा उच्च योगदान पुर्याएका ब्यक्ती बिशेषलाई सम्मान गर्ने भएको छ । बैंक बित्तिय क्षेत्रमा लामो समय लगाएर आम नागरिकको हितमा पुर्याएको योगदानको कदर गर्दै सरकारले..

:: पुरा पढ्नुहोस् »

देवघाट हातबजारमा किनमेल गर्नेको घुइँचो, सेवाग्राही खुशी,

देवघाट : देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको कृषि संकलन केन्द्र एवं हातबजारमा किनमेल गर्नेको घुइँचो बढेको छ। देवघाट गाउँपालिकाले स्थानीय कृषि उत्पादन र प्रबन्धन थप टेवा पुर्‍याउनको लागी सञ्चालनमा ल्याएको यस हातबजारले अहिले स्थानीयको मन..

:: पुरा पढ्नुहोस् »

कालिकाको समिक्षा : पूर्वाधार विकासमा १२ करोड खर्च २०७६, २ आश्विन बिहीबार

चितवन  :  चितवनको कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक समिक्षा विहीवार समिक्षा गरिएको छ । गत वर्ष नगरपालिकाले गरेको कार्य प्रगतिको राजनितिक दल लगायतको उपस्थितीमा समिक्षा गरेको हो । समिक्षामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत..

:: पुरा पढ्नुहोस् »

नेपालमै एक किलो चियाको मूल्य ३५ हजार

इलाम :  इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो। यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ। पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन्। यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका..

:: पुरा पढ्नुहोस् »

ज्येष्ठ नागरिक नेपाल एयरलाइन्समा चढ्दा ५० प्रतिशत छुट २०७६, १ आश्विन बुधबार

काठमाडौं: सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिएको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिइएकोे निगमका प्रवक्ता गणेशबहादुर चन्दले..

:: पुरा पढ्नुहोस् »

अण्डाको मुल्यमा एकरुपता कायम गर्न व्यवसायी, किसान र सप्लायर्सहरु एकजुट, बढ्यो मुल्य (भिडियो)

चितवन : पोल्ट्रीको अण्डा उत्पादन र बिक्रि वितरणको क्षेत्रमा आएको समस्या हल गर्न व्यवसायी, किसान र सप्लायर्सहरु एकजुट भएका छन् । विगत लामो समयदेखि अण्डाको मुलय निर्धारण, लागत अनुसारको मुल्य किसाहरुले नपाईरहेको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा..

:: पुरा पढ्नुहोस् »