अपराध


प्रहरीको नागरीक सुनुवाईमा नागरीकको समस्याका चाङ २०७६, २४ भाद्र मंगलवार

ध्रुवराज खनाल चितवन : नेपाल प्रहरीले समुदायमा विभिन्न नयाँ कार्यक्रम अघि बढाईरहेका वेला नागरीकहरुले भने प्रहरी प्रति समस्याका चाङ थुपारेका छन् । पछिल्लो पटक नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरेपनि प्रहरीसंग नागरीक..

:: पुरा पढ्नुहोस् »

रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग २०७६, २३ भाद्र सोमबार

हेटौँडा :  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कडेल तथा अर्की आरोपित अस्मिता कार्कीलाई थुना (हिरासतमा)नै राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै आज उच्च अदालत पाटन, हेटौँडा..

:: पुरा पढ्नुहोस् »

तीनलाख नगदसहित २५ जना जुवाडे पक्राउ २०७६, २२ भाद्र आईतवार

पोखरा : पोखराबाट एकैदिन २५ जुवाडे पक्राउ परेका छन्। जुवातास खेलिरहेका उनीहरुको साथबाट करिब तीनलाख रुपैयाँ बरामद गरिएको छ। पोखरा ३२ तल्लो गगनगौंडास्थित जंगबहादुर पुनको घरमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट १..

:: पुरा पढ्नुहोस् »

गाई तस्करी गर्दै गरेका २ जना पक्राउ

महोत्तरी : नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका..

:: पुरा पढ्नुहोस् »

विप्लव समूह छाडेर लुटपाटको धन्दामा

काठमाडौं :  रसुवाको छेदिङ्मो घर भएका २९ वर्षीय योर्साङ घले केही समय अगाडिसम्म नेत्रबिक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता थिए । सरकारले प्रतिबन्ध लगाएपछि पार्टीका धेरै नेता भूमिगत भए । भूमिगत नेताहरुबाटै..

:: पुरा पढ्नुहोस् »

चितवनको कैलाशनगरबाट हराएकी बालिका नहरमा मृत फेला २०७६, २१ भाद्र शनिबार

चितवन  :  चितवनमा दुई दिनदेखि हराईरहेकी बालिका मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरबाट भदौ १९ गतेदेखि हराईरहेकी ६ वर्षिया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी..

:: पुरा पढ्नुहोस् »

शिक्षित र प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै फस्छन् मानब बेचबिखनको जालोमा !

  काठमाडौं :  पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय..

:: पुरा पढ्नुहोस् »

एसिड आक्रमण प्रकरण : कलिलो उमेरको आर्कषण, प्रेम र अस्विकार

काठमाडौँ  : वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । २०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन..

:: पुरा पढ्नुहोस् »

प्रविधिको दुरुपयोग : मिलेसम्म रिलेसन, नभए साइबर अपराध

काठमाडौं  :  महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै..

:: पुरा पढ्नुहोस् »

बारामा एसपी विकासराजको एक्सन : नक्कली लाइसेन्ससहित तीनजना पक्राउ २०७६, २० भाद्र शुक्रबार

बारा :  बारामा नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका– ८ का ३९ वर्षीय राम बहादुर स्याङतान, सोही स्थानमा ३३ वर्षीय गोपाल सिंह भुलुन र बाराको सुवर्ण गाउँपालिका–५ का ४५..

:: पुरा पढ्नुहोस् »