अपराध


मध्यरातमा होटल, लजमा छापा २९ जना पक्राउ २०७६, ५ आश्विन आईतवार

काठमाडौं : प्रहरीले शनिबार राति गोगंबु नयाँ बसपार्क वरपरका होटल तथा लजमा छापा मारेको छ । होटल तथा लजमा छापा मार्दा अनैतिक कार्य गरिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले टोखामा जुवा खेलिरहेको अवस्थामा १४ जनालाई..

:: पुरा पढ्नुहोस् »

चितवन अदालतले गर्यो आत्महत्या दुरुत्साहन अभियोगको मुद्धामा सजायको फैसला

चितवन :  जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहनको मुद्दामा एक जनालाई ६ महिना कैद सजायको फैसला गरेको छ । २०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर–२, मा एक युवतीले आत्महत्या गरेकी थिइन् । छोरीको आत्महत्या नभई आत्महत्या गर्न प्रेरित..

:: पुरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक सर्वेन्द्र : एक सक्षम र शाहसिक प्रमुख , हेरौँ पुरा उपलब्धी

चितवन :  सर्वेन्द्र खनाल एक परिचित नाम हो । उनले नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक पद सम्हालेको डेढ वर्ष पुगेको छ । नेपाल सरकारले विसं.२०७४ चैत २७ गते खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । २०४६ साल माघ २९ प्रहरी निरीक्षकबाट..

:: पुरा पढ्नुहोस् »

एका बिहानै अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट २०७६, ३ आश्विन शुक्रबार

अछाम :  संविधान दिवसको बिहानै अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट गराएको छ । बिहीबार राती १ बजे नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम बिष्फोट गराएको अछाम प्रहरीले जनाएको छ । बिष्फोटबाट ठुलो क्षती भने नभएको अछामका प्रहरी प्रमुख..

:: पुरा पढ्नुहोस् »

नेपालको संविधान विश्वकै उत्कृष्ट, कार्यान्वयन फितलो

चितवन : नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएपनि व्यवहारिक रुपमा यसको कार्यान्वयन फितलो भएको कानुन व्यवसायीहरुले बताएका छन् । चितवनको भरतपुरमा संविधान दिवसको अवसरमा आयोजित संविधानको चार वर्ष र यसको कार्यान्वयन विषयक विचार गोष्ठीमा..

:: पुरा पढ्नुहोस् »

१७ वर्षपछि हत्या गरी फरार रहेका अभियुक्त चितवनबाट पक्राउ २०७६, २ आश्विन बिहीबार

नुवाकोट : एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले..

:: पुरा पढ्नुहोस् »

रिकभरिङ्ग युनाईटेडको चितवन प्रहरी प्रमुख मल्लद्धारा अवलोकन २०७६, १ आश्विन बुधबार

चितवन :  भरतपुरको रामनगरमा रहेको रिकभरिङ्ग युनाईटेडको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, पुर्ब डि.आई.जि. ज्ञानेन्द्र बिक्रम महत र रामनगरका युवा समाजसेवी सन्दिप महतले अवलोकन गर्नुभएको छ । सो अवसरमा कुलतमा..

:: पुरा पढ्नुहोस् »

राजधानीको कपनमा हात मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं : काठमाडौंको कपनमा एक महिलाको शव हात र मुख बाँधिएको अवस्थामा फेला परेको छ। स्थानीय तेन्जिङ चोकमा ४० वर्षीय कमला कार्कीको शब फेला परेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ। कार्कीको हत्या आशंका गर्दै प्रहरीलाई दुई जनालाई पक्राउ गरेको..

:: पुरा पढ्नुहोस् »

गृहमन्त्रीका भाइको ‘हिरासत’ चिरायु अस्पताल २०७६, ३१ भाद्र मंगलवार

  काठमाडौं पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’..

:: पुरा पढ्नुहोस् »

कैदी वन्दीको उपचामा २५ लाख, कैदीले वच्चा जन्माईन २०७६, ३० भाद्र सोमबार

चितवनः कारागार कार्यालय भरतपुरमा रहेका कैदी वन्दीको उपचारका लागि रु २५ लाख ५० हजार रकम विनियोजन गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारमा रहेका कैदी वन्दीहरुको उपचारका लागि सो रकम विनियोजना गरेको हो । यस कारागारमा दिर्घ रोगिहरु १ सय..

:: पुरा पढ्नुहोस् »