अपराध


एसएसपी सहकुलको एक्सन : नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना विफल ! २०७६, ८ आश्विन बुधबार

काठमाडौं :  महानगरिय अपराध महाशाखाले कृषि विकास बैंकको सीस्टम ह्याक गरी करोडौ रकम निकाल्ने मुख्य योजनाकार विदेशी नागरिक काले भन्ने पिटर भएको दाबी गरेको छ ।  पिटर लामो समय देखि भारतको मुम्बई बसी नेपालका मानिसहरूसंग सम्पर्क गरी भारतमा नै बोलाई..

:: पुरा पढ्नुहोस् »

बाघको छाला सहित तिन पक्राउ

चितवन : चितवन प्रहरीले भरतपुर वडा नं= १ पुल्चोक नजिकबाट बाघको छाला सहित तिन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. वडा नं. ७ ईट्टाभट्टी बस्ने दिपक भन्ने चिरञ्जिवी सेन ठकुरी, जिल्ला पाल्पा निस्डी गा.पा. वडा नं. २ सहलकोट..

:: पुरा पढ्नुहोस् »

मकवानपुरबाट गाँजा तस्करले प्रहरीलाई नै अपहरण गरेपछि… २०७६, ७ आश्विन मंगलवार

हेटौंडा : नियमितजसो गाँजा ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीटोलीलाई यसपटक गाँजा तस्कर नियन्त्रणमा लिन अन्य समयमा भन्दा बढी बल प्रयोग गर्नु पर्‍यो। प्रहरीले यो..

:: पुरा पढ्नुहोस् »

दाईलाई खुकुरी हानी भाइले गरे आत्महत्या २०७६, ६ आश्विन सोमबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु..

:: पुरा पढ्नुहोस् »

यौन प्रस्ताव अस्वीकार गर्दा बालिकाको घाँटी अँठ्याएर हत्या

सिन्धुली । मरिण गाउँपालिकामा युवकको यौन प्रस्ताव अस्वीकार गर्दा एक बालिकाको हत्या भएको छ । वडा नम्बर १ आहालेकी १३ वर्षीया छलीमाया मोक्तानलाई १५ वर्षीय युवकले यौन प्रस्ताव नमान्दा घाँटी अँठ्याएर हत्या गरेका हुन् । युवकलाई प्रहरीले..

:: पुरा पढ्नुहोस् »

चितवनमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, ६०० जना कारबाहीमा

चितवन : चितवनमा सवारी दुर्घटनाबाट २ महिनामा २४ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्ष २०७६/७७ को साउन र भदौ महिनामा सवारी दुर्घटनाबाट १२/१२ जनाको मृत्यु भएको हो। चितवनमा साउनमा २१ वटा र भदौमा २६ वटा सवारी दुर्घटना भएको छ। जिल्ला ट्राफिक प्रहरी..

:: पुरा पढ्नुहोस् »

पुडासैनी प्रकरण: ३ जनाको बकपत्र सकियो, पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेलको भोलि २०७६, ५ आश्विन आईतवार

चितवन : शलिकाराम पुडासैनी प्रकरणको मुद्दामा आइतबार तीनजनाको बकपत्र भएको छ । थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहेरीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाह र..

:: पुरा पढ्नुहोस् »

भरतपुरका दुई युवा लागुऔषध सहित पक्राउ

नवलपुर :  प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिम बर्दघाट नगरपालिका २ चिसापानीबाट दुई जनालाई लागु औषध सहित पक्राउ गरेको हो । प्रहरीले ना ५४ प २७६५ नम्बरको मोटरसाईलमा लागु औषध लुकाएर ल्याउदै गर्दा चितवन भरतपुर..

:: पुरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक सर्वेन्द्र : ‘ट्राफिक प्रहरीभित्र अनियमितता छैन’

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरी भित्र अनियमितता नभएको दाबी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कारबाही गर्ने चेतावनी..

:: पुरा पढ्नुहोस् »

बैकिङ कसुरमा बैंक अफ काठमाडौंका पूर्व सिइओसहित ११ पक्राउ

काठमाडौं : बैकिङ कसुर तथा ठगीको आरोपमा बैंक अफ काठमाडौंका पूर्व सिइओ सहित ११ जना पक्राउ परेका छन् । नक्कली कागज बनाएर बैंकको करिव साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंक अफ काठमाडौंका पूर्व..

:: पुरा पढ्नुहोस् »