अपराध


ठूलो परिमाणमा बिस्फोटक पदार्थ झापामा बरामद २०७६, १३ आश्विन सोमबार

झापा । झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरी टोलीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो । प्रतिबन्धित..

:: पुरा पढ्नुहोस् »

कारगारबाटबाटै धम्काएर पैसा असुली

काठमाडौं । नेपालगञ्ज कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिले कारागारबाटै धम्काई पैसा असुलिरहेको फेला परेको छ । ती व्यक्तिले नेपालगञ्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको तथ्य फेला परेको..

:: पुरा पढ्नुहोस् »

चाडपर्वमा प्रहरीले बिदा नपाउने

काठमाडौं । चाडपर्वको अवधिभर देशैभरिका प्रहरीले बिदा नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले आन्तरिक र प्रशासन कार्यमा खटिएकाबाहेक दशैं, तिहार, छठ लगायत शान्तिसुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा तैनाथ जनशक्तिलाई घरबिदा नदिन महानगरिय..

:: पुरा पढ्नुहोस् »

७ किलो चाँदीसहित दुई जना पक्राउ २०७६, १२ आश्विन आईतवार

जनकपुरधाम:  धनुषाको सिमावर्ती क्षेत्रबाट अवैध ७ किलो चाँदीसहित आज बिहान फेरि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नगराइन नगरपालिकाको जटही नाका भएर भारत प्रवेश गर्न लागेको बेला भारत बिहार राज्यको मधुवनी जिल्लाका धिरज ठाकुर र जनकपुरधाम ७ स्थित..

:: पुरा पढ्नुहोस् »

मापसे गरी बस चलाउने चालकविरुद्ध मुद्दा दर्ता २०७६, ११ आश्विन शनिबार

झापा : मादक पदार्थ सेवन गरी यात्रु वाहक बस चलाएको आरोपमा पक्राउ परेको चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ। चालक झापाको कनकाई नगरपालिका–४ का ३३ वर्षीय पूण्यप्रसाद सिटौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले..

:: पुरा पढ्नुहोस् »

युवतीको प्रयोग गरी ४० लाख फिराैती !

झापा । युवती प्रयोग गरी विर्तामोडका एक व्यापारीसँग ४० लाख फिरौती माग गर्ने चार जनालाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम..

:: पुरा पढ्नुहोस् »

श्याम परदेशी पूर्पक्षका लागि जेल चलान २०७६, १० आश्विन शुक्रबार

काठमाडौं : गाउँलेलाई ऋण दिएर उठिबास गराउने श्यामकृष्ण साह भनिने श्याम परदेशी पूर्पक्षका लागि जेल चलान भएका छन् ।  सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले शुक्रबार ठगी मुद्दामा श्याम परदेशीलाई पूर्पक्षका लागि थुनामा..

:: पुरा पढ्नुहोस् »

चितवन प्रहरीले समाते  सालका गोलाई बेकेका ८ ट्रक ! २०७६, ९ आश्विन बिहीबार

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वबाट काठमाडांै जाँदै गरेको सालको गोलाई बोकेको ८ वटा ट्रक नियन्त्रणमा लिएर राखेको छ । ट्रक किन नियन्त्रणमा लिइएको भन्ने कुरा न ट्रकका चालकलाई थाहा छ न प्रहरीहरुलाईनै । हेटौडामा बास बसेर बिहान..

:: पुरा पढ्नुहोस् »

झोलामा ८ किलो चरेश सहित एक यूवती पक्राउ

हेटौंडा : काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बसमा यात्रारत एक युवती लागू औषध चरेशसहित पक्राउ परेकी छन् । काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा ४ ख ८०६० नम्बरको रात्री बस चेकजाँचका क्रममा ८ किलो १ सय ६० ग्राम चरेशसहित २४ वर्षीया गिता राई पक्राउ..

:: पुरा पढ्नुहोस् »

दुई भारतीयसहित चारजना डाँका पक्राउ

जनकपुरधाम  :  जनकपुरधामको एउटा पसलमा डकैती गर्ने क्रममा चारजना डाँका पक्राउ परेको छ। बिहीबार बिहान साढे ३ बजेको समयमा डकैती गर्न लागेका चारैजना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्रउ पर्नेमा दुईजना भारतीय र दुईजना नेपाली नागरिक रहेको धनुषाका..

:: पुरा पढ्नुहोस् »