अपराध


विद्यालयका प्रधानाध्यापक रगेंहात पक्राउ २०७६, १४ आश्विन मंगलवार

बुटवल:  अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुमा एक प्रधानाध्यापक र कार्यालय सहयोगीलाई घुस रकमसहित रगेंहात पक्राउ गरेको छ। शिवराज नगरपालिका ६ विशुनपुरमा अवस्थित बाल ज्योति मा।वि।का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र..

:: पुरा पढ्नुहोस् »

नागढुंगाबाट दुई जना पेस्तोल सहित पक्राउ

काठमाडौं: प्रहरीले कटुवा पेस्तोलसहित काठमाडौंको नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

:: पुरा पढ्नुहोस् »

हिरु केसी हत्या अभियोगमा ५ पक्राउ

काठमाडौं :  प्रहरीले हिरु केसी हत्या अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका९६ माहाँकाल सरस्वती नगरमा किराना तथा होटल संचालन गर्ने कपिलवस्तु वाणगंगा नगरपालिका ९२ बैजलपुरकी ५५ वर्षीय कमला भन्ने हिरु केसीको भदौ ३१ गते हत्या..

:: पुरा पढ्नुहोस् »

प्रहरी प्रमुख खनालको निर्देशन नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको व्यवस्था गर्नुहोस्

काठमाण्डौ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको..

:: पुरा पढ्नुहोस् »

सभामुख महरा प्रकरण– प्रहरीद्वारा अनुसन्धान शुरु

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणीसम्बन्धी आरोपबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले पीडित भनिएकी महिलाको कोठाबाट घटनासँग सम्बन्धित सबूत प्रमाण संकलन गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि..

:: पुरा पढ्नुहोस् »

पूर्वी चितवनमा गाई काटेको अभियोगमा तीन पक्राउ

चितवन : पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा..

:: पुरा पढ्नुहोस् »

नगदसहित वीरगन्जबाट २ हुण्डी कारोबारी पक्राउ

वीरगन्ज:  ठूलो परिमाणमा नेपाली रुपैयाँसहित वीरगन्जबाट २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने अमिर मियाका छोरा ४५ वर्षीय आवाश अलि र सोही ठाउँका २२ वर्षीय अस्ताक आलम पक्राउ परेका हुन्..

:: पुरा पढ्नुहोस् »

असोज १५ देखि १८ सम्मको टिकट पाउनै मुस्किल, टिकटमा बस व्यवसायीको ठगी

काठमाडौं, १४ असाेज । दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी..

:: पुरा पढ्नुहोस् »

नेकपा चितवनद्वारा दोषीलाई कारबाहीको माग (विज्ञप्ती सहित) २०७६, १३ आश्विन सोमबार

चितवन :  भरतपुर महानगरकी प्रमुख रेनु दाहालको अपमान हुने गरि सामाजिक सन्जालमा भएको घटना प्रती नेकपा चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनले आज प्रेस बिज्ञप्ति प्रकाशित गरि दाहालको मान मर्दन हुने गरि..

:: पुरा पढ्नुहोस् »

ठूलो परिमाणमा बिस्फोटक पदार्थ झापामा बरामद

झापा । झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरी टोलीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो । प्रतिबन्धित..

:: पुरा पढ्नुहोस् »