अपराध


एसएसपी दिपक थापालाई उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार २०७६, २४ आश्विन शुक्रबार

काठमाडौं :  ६४ औं प्रहरी दिवसको अवसरमा एसएसपी दिपक थापालाई उत्कृष्ट प्रहरी व्यबस्थापक पुरस्कार प्रदान गरिएको छ।  एसएसपी थापाले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै आईजीपी सर्वेन्द्र..

:: पुरा पढ्नुहोस् »

आईजिपी खनाललको प्रहरी कल्याणका लागि नयाँ रेर्कड, ५ बुदेँ कल्याणकारी योजना घोषणा

काठमाडौँ :  प्रहरी महानिरीक्षक(आईजीपी)सर्वेन्द्र खनालले अमर एवं वीर प्रहरीका परिवार र प्रहरी कर्मचारीको सुबिधाका लागि नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । ६४ औँ प्रहरी दिवसको अवसरमा पारेर नेपाल प्रहरीको ईतिहासमा नै पहिलो पटक प्रहरी..

:: पुरा पढ्नुहोस् »

चितवन प्रहरीले मनायो ६४ औँ प्रहरी दिवस, ‘जनतालाई भड्काउने सामाजिक अपराध विरुद्ध कडा कार्वाही : मेयर रेनु

चितवन : भरतपुर महानगर प्रमुख रेनु दाहालले जनतालाई भड्काउने, अराजकता मच्चाउने गतिविधिहरु नियन्त्रण गरिने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ६४ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार भरतपुरमा आयोजना गरेको विशेष कार्यक्रमलाई प्रमुख..

:: पुरा पढ्नुहोस् »

‘अमर प्रहरी’को सम्झनामा ६४ औँ प्रहरी दिवस

काठमाडौं : नेपाल प्रहरीले आज आफ्नो ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको..

:: पुरा पढ्नुहोस् »

अर्कैको श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा मालपोत अधिकृत पक्राउ २०७६, २३ आश्विन बिहीबार

कञ्चनपुर :   अर्काकी श्रीमतीसँग यौन सम्बन्ध र अश्लील फोटो मोबाइलमा राखेको अभियोगमा बेलौरी नगरपालिका मालपोत शाखाका अधिकृत भोजबहादुर ऐडीलाई प्रहरीले  पक्राउ गरेको छ। उनीसँग यौन सम्बन्ध राख्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ। दुवै जनालाई..

:: पुरा पढ्नुहोस् »

पाँचथरमा बालिका बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ २०७६, २२ आश्विन बुधबार

पाँचथर  : बलतकारको प्रयास गरेको आरोपमा एक यूवक पक्राउ परेका छन् ।१३ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको..

:: पुरा पढ्नुहोस् »

सुनसरीमा दशैँको दिन श्रीमती र छोरी मारेर बोरामा शव प्याक, आफु झुण्डिए

सुनसरी  : दशैँको दिन सुनसरीको एक घरमा तीनजना मृत फेला परेका छन् । दसैँको टीकाको दिन सुनसरी–१७ स्थित घरमा राजेश शर्मा, उनकी श्रीमती पुनम र छोरी स्वस्तीका मृत भेटिएका हुन् । श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र..

:: पुरा पढ्नुहोस् »

धनुषामा छुरा प्रहार गरी जेठानीले गरिन् देवरानीको हत्या, पछि आफैमाथि गरिन् छुरा प्रहार २०७६, २१ आश्विन मंगलवार

शैलेन्द्र क्रान्ति जनकपुरधाम : धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या..

:: पुरा पढ्नुहोस् »

कालिका नगरको गडुवाबाट नगद रु. ३६ हजार सहित ६ जना जुवाडे पक्राउ २०७६, २० आश्विन सोमबार

शिशिर सिंखडा, चितवन : दशैंको अवसरमा जुवातास खेल्ने ६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आज चितवन प्रहरीले अपरान्ह ५ बजेको समयमा चितवन कालिका न.पा.१ गडुवा स्थित सुवास श्रेष्ठको घरमा तास खेली रहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ गरेको हो..

:: पुरा पढ्नुहोस् »

आईजीपी खनाल : विधी र कानुनमा अडिक, जसले कसैलाई छाडेनन् २०७६, १९ आश्विन आईतवार

काठमाडौं : कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा कमजोर अनुसन्धानका कारण नेपाल प्रहरीको शाख गुमेको भन्दै चर्को आलोचन हुँदै आएको छ। पन्तको हत्यापछि प्रहरीका विभिन्न युनिटले अनुसन्धान गरिरहँदा मानव अधिकारवादी..

:: पुरा पढ्नुहोस् »