अपराध


चाडपर्वलाई ध्यान दिँदै विशेष सुरक्षा योजना २०७३, १७ आश्विन सोमबार

आनन्द पोखरेल चितवन, १७ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले चाड पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ । चाड पर्वमा हुनसक्ने विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि भन्दै चितवन प्रहरीले असोज २० गतेदेखि..

:: पुरा पढ्नुहोस् »

फुजेल घटनामा कानुन व्यवसायीलाई लिखित बहस पेश गर्ने आदेश २०७३, ११ आश्विन मंगलवार

चितवन, ११ असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको न्यायिक सुनुवाईमा जिल्ला अदालत चितवनले प्रतिवादीका कानुन व्यवसायीलाई लिखित बहस पेश गर्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले संवेदन्शील मुद्धा..

:: पुरा पढ्नुहोस् »

कृष्ण प्रसाद अधिकारी हत्या काण्डमा जिल्ला अदालत चितवनमा बहस सुरु २०७३, ९ आश्विन आईतवार

आनन्द पोखरेल चितवन, ९ असोज । फुजेलका कृष्णप्रसाद अधिकारी हत्या काण्डमा मुछिएका व्यक्तिहरुका विरुद्धमा जिल्ला अदालत चितनवनमा बहस सुरु भएको छ । २०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले अधिकारीको हत्या गरेका थिए । अधिकारीलाई..

:: पुरा पढ्नुहोस् »

पुर्बी चितवनमा एक बालिकाको शव भेटियो । २०७३, २ आश्विन आईतवार

सुदिप देवकोटा \सुर्य घिमिरे असोज २, चितवन । पुर्बी चितवनमा एक बालिकाको शव फेला परेकोे छ । खैरहनी नगरपालिका वडा न १३ बैरिया निवासी ७ महिनाकी प्रबिना न्यौपानेको शव फेला परेको छ । घरबाट ५०० मि को दुरीमा रहेको स्थानिय नलप्रसाद भुषालको इनारमा बालिकाको..

:: पुरा पढ्नुहोस् »

किर्ते अभियोगमा एक वर्ष कैद २०७३, २८ भाद्र मंगलवार

चितवन, २८ भदौं । किर्ते अभियोगमा पक्राउ परेका नारायणगढका दुई कम्युनिकेशन सञ्चालकमाथिको मुद्दा सोमबार चितवन जिल्ला अदालतबाट फैसला भएको छ । अभियुक्त नमस्ते स्टेशनरीका सञ्चालक दिलिप श्रेष्ठलाई १ वर्ष कैद र ५० रूपैयाँ जरिबाना भएको चितवन जिल्ला..

:: पुरा पढ्नुहोस् »

मुग्लिन प्रहरीद्धारा ठुलो परिमाणमा चरेस बरामद २०७३, २१ भाद्र मंगलवार

विनोद श्रेष्ठ चितवन, भाद्र २१ । इलाका प्रहरी कार्यालय मुग्लिन आज विहान ठुलो परिमाणमा चरेस बरामद गर्न सफल भएको छ । काठमाण्डौ देखि मुग्लिन तर्फ आउदै गरेको ना ३ ख ६३५२ नम्बरको ट्रकमा सुराकीको आधामार १४ बोरा चरेस बरामद गर्न सफल भएको इलाका प्रहरी..

:: पुरा पढ्नुहोस् »

नवलपरासीमा अवैध लागु औषधसहित दुईजना पक्राउ २०७३, २० श्रावण बिहीबार

नवलपरासी, साउन २० । नवलपरासीमा अवैध लागु औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। भुजहवा प्रहरी चौकीले भुजहवा बजारबाट लागू औषधसहित नवलपरासी भुजहवा–३ का राहुल लोहार र कामरुदिन अलि धनियालाई ७० वटा कोरेक्स, ५६० थान पीस स्पासमोल र १२० थान..

:: पुरा पढ्नुहोस् »

चितवनमा १४ बर्ष अघि फरार अभियुक्त पक्राउ २०७३, ३ श्रावण सोमबार

राजेन्द्र आचार्य चितवन, ०३ साउन । चितवन प्रंहरीले १४ बर्ष अघि फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । फरार अपराधी पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष अभियान अन्तर्गत फरार रहेका अपराधीहरुको खोजतलास गर्ने क्रममा कर्तव्य ज्यान..

:: पुरा पढ्नुहोस् »

रत्ननगरमा ७० बर्षीया बृद्धालाई करणी गर्ने एक जना पक्राउ २०७३, ३१ असार शुक्रबार

चितवन, असार ३१ । ७० बर्षीया बृद्धालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका वडा नं.२ की ७० बर्षीया बृद्धालाई करणी गरेको आरोपमा सोही ठाउँमा औषधि पसल सञ्चालक गर्दै आएका बारा जिल्ला नरही गाविस वडा नं।१ का ६५ बर्षीय..

:: पुरा पढ्नुहोस् »

बालक अपहरणको प्रयास गर्ने ४ जना पक्राउ २०७३, २९ असार बुधबार

रामकुमार श्रेष्ठ नवलपरासी, २९ असार । नवलपरासीको प्रगतिनगरमा रहेको विश्वज्योति बोडिङ स्कूलबाट बालक अपहरणको असफल प्रयास गर्ने मध्येका मुख्य योजनाका खड्कबहादुर सुनार सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरको..

:: पुरा पढ्नुहोस् »