अपराध


नारायणी पुलबाट लागूऔषधसहित युवक पक्राउ २०७३, २६ कार्तिक शुक्रबार

नवलपरासी, २६ कात्तिक। नवलपरासीको गैंडाकोट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । नारायणी नदी पुलबाट लागूऔषधसहित नवलपरासीको कावासोती-८ निवासी २८ वर्षीय सुरज गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका..

:: पुरा पढ्नुहोस् »

स्वरुप परिवर्तन गरिएको मोटरसाइकल नियन्त्रणमा लिदै

चितवन, २५ चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा लिन सुरु गरेको छ । मोटरसाइलकको सकर उठाउने, साइलेन्सर पाइप परिवर्तन गर्ने, चर्को हर्न राख्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिन सुरु..

:: पुरा पढ्नुहोस् »

लागु औषध दूव्र्यसनी जटिल भएको गुनासो २०७३, २४ कार्तिक बुधबार

करुणा देवकोटा गैंडाकोट, २४ कात्तिक । नवलपरासीमा लागुऔषध दुव्र्यसनी र यसको कारोवार जटील देखीएको त्यहांका स्थानियहरुको गुनासो छ । यस्तै, सवारी दुर्घटनाको दृष्टिकोणले पनि नवलपरासी जिल्ला जोखिमयुक्त जिल्ला भएको भन्दै नवलपरासीवासीहरुले..

:: पुरा पढ्नुहोस् »

महिला हत्या गर्ने कैदीले आत्महत्या गरे २०७३, १९ कार्तिक शुक्रबार

नेत्र गुरुङ्ग चितवन, १९ कात्र्तिक । चितवनमा एक जना कैदी झुण्डीएर आत्महत्या गरेका छन् । धादिङ्ग बुम्दी गाविसका २६ बर्षिय हेमबहादुर थापाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक वसन्त कुवँरले जानकारी दिए ।..

:: पुरा पढ्नुहोस् »

सवा एक लाख रुपैयाँको पटाका नष्ट २०७३, १४ कार्तिक आईतवार

चितवन, १४ कात्तिक । चितवनमा प्रहरीले बरामद गरेको करिब एक लाख २५ हजार रुपैयाँ बराबरको पटका नष्ट गरेको छ । विभिन्न समयमा वडा प्रहरी नारायणगढले बरामद गरेको उक्त परिमाणको पटका आइतबार नष्ट गरिएको हो । वडा प्रहरी कार्यालय नारायणगढले स्थानीय नागरिक,..

:: पुरा पढ्नुहोस् »

नवलपरासीबाट एक सय बालबालिका हराए २०७३, १३ कार्तिक शनिबार

  नवलपरासी, १३ कात्तिक । तीन वर्षको अवधिमा नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका सम्मेलनमा जिल्ला प्रहरी कार्यालय..

:: पुरा पढ्नुहोस् »

किर्ते कागज गरेर फरार भएका दिपक पौडेल पक्राउ २०७३, १० कार्तिक बुधबार

नवलपरासी, कात्तिक १० । इलाका प्रहरी कार्यालय नवलपुरले २ वर्षअघिदेखि फरार रहेका दिपक पौडेललाई पक्राउ गरेको छ। जिल्ला अदालत नवलपरासीले २०७१ साल ९ महिना ९ गते पौडेलमाथि १ वर्ष कैद र ८० हजार जरिवाना फैसला गरेको थियो। उनले किर्ते कागज गरेका थिए।..

:: पुरा पढ्नुहोस् »

करणी गरि फरार कैदी २३ वर्षपछि पक्राउ २०७३, ७ कार्तिक आईतवार

दयाराम आचार्य नवलपरासी कात्र्तिक ७ । १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले २३ बर्षपछि पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैदको फैसला भई फरार रहेका २ जना अपराधिलाई प्रहरीले २३..

:: पुरा पढ्नुहोस् »

बेचबिखनमा संलग्न अन्सारीलाई १० बर्ष जेल सजाय २०७३, ५ कार्तिक शुक्रबार

कृष्णनगर, ५ कात्र्तिक । मानव बेचबिखनमा संलग्न समीर अहमद अन्सारीलाई जिल्ला अदालत कपिलवस्तुले जेल सजाय सुनाएको छ । अदालतले बाघमारे २ दाङ घर हुने अर्जुन भन्ने समीर अहमद अन्सारीलाई १० बर्ष जेल र ५० हजार जरिवाना फैसला गरेको हो । प्युठान घर हुने सीता..

:: पुरा पढ्नुहोस् »

यौन धन्दा गरिरहेका ११ जोडि युवायुवती बुटवलका होटलबाट पक्राउ २०७३, २ कार्तिक मंगलवार

बुटवल कार्तिक २ । बुटवल प्रहरीले बुटवलका होटलमा यौन धन्दा गरिरहेका ११ जोडि युवायुवतीलाइ पक्राउ गरेको छ नियमित चेकजाच गर्ने शिलशिलामा ३ घण्टाको अबधिमा २२ जनालाइ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल बजार..

:: पुरा पढ्नुहोस् »