अपराध


महरालाई अदालतमा उपस्थित गराइयो २०७६, २८ आश्विन मंगलवार

काठमाडौं : बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।  संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि..

:: पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रमुख एसपी दानबहादुरको एक्सन, जुवातासमा काडाई, ३ महिनामा साढे २ सय पक्राउ

पोखरा : पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन्। यो पछिल्लो तीन महिनाको तथ्याङ्‍क हो। कास्की प्रहरीले गरेको स्वीप अपरेसनमा साउनयता २ सय ३२ जना जुवाडे पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए..

:: पुरा पढ्नुहोस् »

महरालाई आज अदालत लगीदै , म्याद थप्ने तयारी

काठमाडौँ :  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । जिल्ला अदालत..

:: पुरा पढ्नुहोस् »

ठुलो मात्रामा लागुऔषधसहित पाँचजना पक्राउ २०७६, २७ आश्विन सोमबार

घोराही : जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ ।  बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल..

:: पुरा पढ्नुहोस् »

६ लाखसहित कौडा खेल्ने १५ जना पक्राउ

पोखरा : पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट नगद ६ लाख बरामद भएको प्रहरीले जनाएको छ। कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरू भागेका थिए। भागाभाग चल्दा दुवै पक्षका २ जना घाइते भएका छन्। कौडा खेल्नेमध्ये १ जनाको..

:: पुरा पढ्नुहोस् »

आईजीपी सर्वेन्द्र दक्षिण अमेरिकी राज्यकाे चिली प्रस्थान २०७६, २६ आश्विन आईतवार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल दक्षिण अमेरिकी राज्य चिलीको शान्तियागोमा हुने इन्टरपोलको ८८ औ महासभामा सहभागी हुन आईतवार राति त्यसतर्फ प्रस्थान गरेका छन् । असोज २८ देखी कार्तिक १ सम्म सन्चालन हुने इन्टरपोलको ८८ औ..

:: पुरा पढ्नुहोस् »

बम काण्डका आरोपी कांग्रेस सांसद अफताव आलम पक्राउ

काठमाडौं : बम काण्डको आरोपमा फरार रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ परेका छन्।  पक्राउ परेका आलामलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ। उनी राैतहट २ बाट प्रतिनिधित्व गर्छन्। २०६४ सालकाे पहिलाे संविधानसभा..

:: पुरा पढ्नुहोस् »

१९ लाख नगदसहित २१ जुवाडे पक्राउ

काठमाण्डौं । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख..

:: पुरा पढ्नुहोस् »

धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या २०७६, २५ आश्विन शनिबार

काठमाडौं : उदयपुरमा गएराति धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या भएको छ। त्रियगा नगरपालिका ९ राजावासस्थित ३२ वर्षीया सारदा कुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचना चौधरीको घरमै हत्या भएको हो। उनीहरूको शव शनिबार विहान घरभित्र फेला पारेपछि..

:: पुरा पढ्नुहोस् »

एसएसपी दिपक थापालाई उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार २०७६, २४ आश्विन शुक्रबार

काठमाडौं :  ६४ औं प्रहरी दिवसको अवसरमा एसएसपी दिपक थापालाई उत्कृष्ट प्रहरी व्यबस्थापक पुरस्कार प्रदान गरिएको छ।  एसएसपी थापाले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै आईजीपी सर्वेन्द्र..

:: पुरा पढ्नुहोस् »