अपराध


आर्थिक प्रलोभनमा बालिका बलात्कार गर्ने एक पक्राउ २०७६, २७ कार्तिक बुधबार

चितवन : चितवनको माडी नगरपालिका–५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्मसिंह बिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। बिकलाई गत सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनले सोही ठाउँकै एक बालिकालाई पटकपटक बलात्कार गरेको आरोप छ।..

:: पुरा पढ्नुहोस् »

आफ्नै पतिसँग यौन सम्बन्ध राख्दा महिलाको मृत्यु भएपछि… २०७६, २६ कार्तिक मंगलवार

एजेन्सी : एक महिलाले आफ्नै पतिसँग यौन सम्बन्ध राख्दा ज्यान गुमाउनु परेको छ। यो घटना अमेरिकाको म्यारील्याण्ड भन्ने स्थानको हो। महिलाका पतिले केही औषधिको सेवन गर्दै आएका थिए। जसका कारण पतिसँग सम्बन्ध राख्दा महिलाको शरीरमा यस्तो एलर्जी निस्कियो,..

:: पुरा पढ्नुहोस् »

‘अघोरी बाबा’ प्रहरी नियन्त्रणमा २०७६, २५ कार्तिक सोमबार

काठमाडौँ :  यूटुबमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी श्रीमती सारदा पाण्डेमाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई सोमबार दिउसो नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर..

:: पुरा पढ्नुहोस् »

चितवन प्रहरीको सक्रियता, राप्तीमा ७९ विगाहाको गाँजाखेती नष्ट

ध्रुवराज खनाल, चितवन : चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा व्यापक मात्रामा गाँजाखेती हुने गरेको पाईएको छ । भौगोलिक अवस्थाका कारण सुरक्षा निकायको पहुँच पुग्न नसकेको राप्तीको वडा नम्वर १२ र १३ मा अन्य खेती भन्दा गाँजाखेतीले स्थान पाईरहेको..

:: पुरा पढ्नुहोस् »

भारतीय सैनिकको नाममा चितवनमा तस्करी हुन्छ पटका, प्रहरीद्धारा एकै पटक १२ लाखको पटका नष्ट (भिडियो)

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणको पटका नष्ट गरेको छ । प्रहरीले सोमबार कार्यालयमा पत्रकारको रोहबरमा करीब १२ लाख बराबरको बिस्फोटक पदार्थ नष्ट गरिएको हो । तिहार तथा छठमा विक्री विवरणका लागि जिल्ला भित्र्याउन लागिएको..

:: पुरा पढ्नुहोस् »

एसिड आक्रमणमा सघाएको आरोपमा पक्राउ २०७६, २४ कार्तिक आईतवार

हेटौंडा :  साढे ६ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडाका सञ्जय मण्डल छन् ।..

:: पुरा पढ्नुहोस् »

आलम थुनामुक्त भए प्रमाण नष्ट हुने खतरा २०७६, २३ कार्तिक शनिबार

काठमाडौं :  बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको..

:: पुरा पढ्नुहोस् »

प्रहरी निरीक्षक कार्कीको अप्रेसन : अवैध लागूऔषध सहित दुई जना पक्राउ २०७६, २२ कार्तिक शुक्रबार

गैंडाकोट : ईलाका प्रहरी कार्यालय गैंडाकोटले अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका वडा नम्बर १३ घर भई हाल गैंडाकोट नगरपालिका वर्डा नम्बर ५ स्थित बिष्णु श्रेष्ठको घरमा डेरा गरी बस्ने २९ बर्षीया सुनिल रौनियार र २२..

:: पुरा पढ्नुहोस् »

एसपी दानबहादुरको सफलता : भयरहित वातावरणमा चितवनमा नागरिकले मनाए चाडपर्व (हेरौँ पुराविवरण)

चितवन : चितवनमा दशै तिहार र छठ जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम राख्न चितवन प्रहरी सफल भएको छ । विगतका बर्ष भन्दा यो पटकको चाडपर्वमा प्रहरीको सुरक्षा योजना प्रभावकारीभएसगैँ शान्ति सुरक्षा कायम राख्न चितवन प्रहरी सफल भएको हो । जसका कारण..

:: पुरा पढ्नुहोस् »

ट्राफिक प्रहरीको सक्रियता : ३७ मोटरसाइकल समातिए

चितवन : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले थालेको नियमिति सवारी चेकजाँचका क्रममा बिहीबार मात्रै ३७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कार्वाही गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तगर्त चितवनको भरतपुर चौवीसकोठी क्षेत्रमा गरिएको सवारी..

:: पुरा पढ्नुहोस् »