अन्तरवार्ता


प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख २०७७, २ बैशाख मंगलवार

काठमाडौँ :  विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका..

:: पुरा पढ्नुहोस् »

रेडियो भरतपुर लकडाउनमा १ सय घन्टा प्रत्यक्ष प्रसारण, सञ्चार माध्यमलाई पनि राहत दिनुपर्छ : नविन राज पौडेल २०७६, २८ चैत्र शुक्रबार

  जिल्लामै कान्छो रेडियो बनेर उदाएको रेडियो भरतपुर अहिले पहिलो भन्ने होडमा लागेको छ । यसले विभिन्न उदाहरणीय काम गरेर अग्रता हाशिल गर्दै छ । रेडियोका संचालक नविनराज पौडेल पुराना सञ्चारकर्मी हुन् । उनले विज्ञापन व्यवसाय पनि संचालन गर्दैआएका..

:: पुरा पढ्नुहोस् »

मेयर रेनु भन्छिन् : अहिले काम गरेर देखाउने समय हो २०७६, २८ चैत्र शुक्रबार

भरतपुर : भरतपुर महानगरले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्चसतर्कता अपनाएको छ । ७० शैयाको कोरोना विशेष (अस्थायी) अस्पताल ३ दिनमै तयार पा-यो । सार्वजनिक निजी साझेदारीमा निर्माण भएको चितवन प्रदर्शनी केन्द्रमा बनेको यो अस्पतालले..

:: पुरा पढ्नुहोस् »

जोखिममा काम गर्ने मेडिकल टिमको जीवन सुरक्षा र परिवारप्रतिको दायित्व बहन गर्नुपर्‍यो : प्रा.डा. न्यौपाने २०७६, १५ चैत्र शनिबार

चितवन :  कोरोना भाइरस संंक्रमण र त्यसविरुद्व सरकारले गरेको ‘लकडाउन’ बढ्दै जाँदा अस्पतालहरुमा बिरामी घट्दै गएका छन् । कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकीका बिरामी अस्पताल पुग्दा सेवा नपाएको समाचारहरु पनि आउन थालेका छन् । अरुबेला..

:: पुरा पढ्नुहोस् »

 ‘शारीरिक रोग जस्तै मानसिक रोग पनि समयमै उपचार गरे निको हुन्छ’ २०७६, २२ फाल्गुन बिहीबार

चितवन : विगत ४२ वर्षदेखि स्वास्थ्य क्षेत्रका अनुभवी डाक्टर हुन्, महेन्द्रराज न्यौपाने । पछिल्लो दुई दशक यता मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । बंगलादेशबाट एमबीबीएस, इण्डियाको निम्हाल्सबाट साइकियाट्रीमा डिपिएम र भारतबाटै अल्कोहल..

:: पुरा पढ्नुहोस् »

प्रेममा ‘यौन’ अपरिहार्य छैनः नवअभिनेत्री रुविना २०७६, २ फाल्गुन शुक्रबार

मनोज न्यौपाने, काठमाडौं : फिल्म ‘लभ डायरीज’ आजदेखि प्रदर्शनमा छ। फिल्ममार्फत् नव-नायिकाको रूपमा रुविना थापा रजतपटमा पाइला राख्दै छिन्। ‘प्रेमिल’हरूका लागि फिल्म भनिएको ‘लभ डायरीज’बाट आफ्नो अभिनय यात्रा स्थापित हुनेमा आशावादी छिन्..

:: पुरा पढ्नुहोस् »

इच्छाकामनाको मुहार फेर्न काम भएको छ : अध्यक्ष गुरुङ्ग २०७६, १ फाल्गुन बिहीबार

  पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडक खण्ड जोडिए पनि इच्छाकामना गाउँ पलिका भौगोलिक रुपमा बिकट छ । चितवनको एक मात्रै यो गाउँ पालिकामा सिमान्तकृत सुचिमा पर्ने चेपाङ्गको बाहुल्यता छ । देशकै मध्यभागमा रहेर पनि विकासका दृष्टिले पछि परेको यो..

:: पुरा पढ्नुहोस् »

‘फुड फेष्टिवल सौराहाको ब्राण्ड नै बनिसक्यो’, पर्यटक भित्र्याउने माध्यम हो’ : रेवान अध्यक्ष दिपेन्द्र २०७६, २९ माघ बुधबार

प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसर पारेर मंगलवारबाट सुरु भएको खाना महोत्सव फागुन ३ गते शुक्रबारसम्म चल्नेछ । पर्यटन वर्ष सन् २०२० लाई सार्थक बनाउँदै समग्र सौराहाको प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको हो । सौराहाका विभिन्न..

:: पुरा पढ्नुहोस् »

नेपालीपनमा रमाउन सौराहा फुड फेष्टिवलमा चुले निम्तो : संयोजक गिरी २०७६, २९ माघ बुधबार

ध्रुव गिरी सौराहाका स्थापित युवा व्यवसायी हुन् । सपना भिलेजको सञ्चालन समेत रहेका गिरीले चितवनको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान दिएका छन् । सौराहाका रेष्टुरेन्ट व्यवसायीहरुको साझा संस्था रेष्टुरेन्ट एण्ड बार एसोसियसन रेवान..

:: पुरा पढ्नुहोस् »

नयाँ–नयाँ प्रविधिबारे अपडेट गराउन क्यान मेला : उपाध्यक्ष तामाङ २०७६, १८ माघ शनिबार

चितवन : सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा निरन्तरता र सक्रियताको साथमा काम गर्दै आएको गैरनाफामूलक संस्थाको नाम हो कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशन अर्थात क्यान महासंघ । यसका शाखा देशका प्रमुख शहरहरुमा छन् । जस अन्र्तगत चितवनमा..

:: पुरा पढ्नुहोस् »