अन्तरवार्ता


सेञ्चुरी बैकको ग्राहक सेवा प्रमुख लक्ष्य : क्षेत्रीय प्रबन्धक दुवाडी २०७३, २ आश्विन आईतवार

झण्डै अढाई दशक अघि बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भए पछि नेपालमा द्रुत गतिमा विकास भएको क्षेत्र हो बैंकिङ । सरकारी स्वामित्वका बैंकहरुको सेवाबाट असन्तुष्ट भएका ग्राहकहरुको लागि कुनै विकल्प नभएको बेला निजी क्षेत्र तथा विदेशी लगानीमा..

:: पुरा पढ्नुहोस् »

‘गुणस्तरीयता नै कर्मा रेस्टुरेन्टको पहिचान हो’ २०७३, २८ भाद्र मंगलवार

प्रस्तुती : आशिष अधिकारी वि.सं. २०४५ सालदेखि निरन्तर रुपमा होटल क्षेत्रसँग सम्बन्धित रहेर होटल व्यवसाय गर्दै आएका दुर्गादत्त अधिकारी अहिलेका नाम चलेका होटल व्यवसायीहरुमध्येका एक हस्तीको रुपमा परिचित छन् । आजभन्दा २९ वर्ष अगाडि देखिनै होटल र..

:: पुरा पढ्नुहोस् »

व्यक्तिगत र गुटगत फाइदाका लागि चाकडीबाजको अन्त्य गरौँ  : युवा व्यवसायी भण्डारी २०७३, १३ भाद्र सोमबार

नेपालमा पछिल्लो पटक पर्यटन तथा होटल व्यवसायमा धेरै युवाहरु सक्रिय हुँदै गएको छन् । विशेष गरेर एक पटक विदेश गएर आएका युवाहरु आफ्नै देशमा केही गरौँ भन्ने उदाहरणका रुपमा उनीहरु यो पेशामा सक्रिय छन् । यसरी सक्रिय भइरहँदा राज्यले पूरा गर्नुपर्ने..

:: पुरा पढ्नुहोस् »

मूख्य काम १७ वटा सामुदायिक वनमा वन्यजन्तु र वन संरक्षण गर्नु हो : अध्यक्ष गुरुङ २०७३, ६ भाद्र सोमबार

वन र वन्यजन्तुको संरक्षण र प्रबद्र्धनमा वन कार्यालय र वरण्डाभार संरक्षित वन मूल परिषद् र उपभोक्ता लगायतका सरोकारवाला निकायहरु लागी पर्नुपर्ने हुन्छ । यसै विषयमा हामीले वन र वन्यजन्तुको संरक्षण एवम् प्रबद्र्धनका लागी जिल्ला वन कार्यालय र..

:: पुरा पढ्नुहोस् »

‘अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सक्षम सिड मेडिकल ल्याव’ २०७३, ३० श्रावण आईतवार

चितवनमा पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा स्थापित हुँदै गइरहेको छ । जसका कारण चितवनलाई मेडिकल सिटीका रुपमा स्थापित गराउन यहाँ धेरै स्वास्थ्य संस्थाहरु खुल्ने क्रम बढीरहेको छ । यस क्रममा स्वास्थ्य जाच गर्ने नयाँनयाँ प्रविधिसमेत भित्राउने क्रम..

:: पुरा पढ्नुहोस् »

एमालेमय रत्ननगर बनाउन एकतावद्ध बनौं : घिमिरे २०७३, ९ असार बिहीबार

  बद्रीनाथ घिमिरे पूर्वी चितवनका एक कुशल रसमाजसेवीसगै राजनितिज्ञ पनि हुन् । विद्यार्थी जीवनदेखी नै कम्युनिष्ट विचार धारामा रही गाउँका किसान मजदुरहरु र विपन्न वर्गका जनताहरु सँग आबद्ध भई काम गर्दै नेपाल सरकारको निजामती क्षेत्रमा नोकरी..

:: पुरा पढ्नुहोस् »

लागु औषध नियन्त्रणमा सबैको सहयोग आवश्यक २०७३, ३ असार शुक्रबार

चितवन, ०३ असार । लागु औषध ओसारपसार अपराध भएकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन् । लागु औषध नियन्त्रण गर्न समुदायका सबैको साथ र सहयोग हुनुपर्नेमा कुँवरले जोड दिए । समुदायलाई..

:: पुरा पढ्नुहोस् »

फुड फेस्टिवलमा मापसेबाट जोगाउन यातायातको व्यवस्था : संयोजक नरेश गिरी (अन्तरवार्ता) २०७२, २१ माघ बिहीबार

  सौराहा, माघ २ १ ।  प्रणय दिवसको अवसरमा चितवनको सौराहामा यहि माघ २८ देखि फाल्गुन ३ गते सम्म १० औ साराहा फुड फेस्टिवलको आयोजना हुन गइरहेको छ । बैशाख १२ गतेको भूकम्प र त्यसपछि नाकाबन्दिले  पर्यटन क्षेत्र थिल थिल भएको अवस्थामा आन्तरीक तथा बाह्य..

:: पुरा पढ्नुहोस् »

घोडाघोडि सांगितीक महोत्सबको तयारी अन्तीम चरणमा : प्रकाश २०७२, १८ माघ सोमबार

जाडो यामको सुरुवात संगै देसै भरी मेला र महोत्सब को वाणी नै लाग्ने र्गदछ । कतै युवा क्लब त कतै उधोग वाणीज्य संघ हरुले गर्ने यस्ता महोत्सब हरुलाई कलाकारहरुले अर्थोपार्जन गर्ने बिशेष अबसरको रुपमा लीने र्गदछन भने आम सर्ब साधरण हरुले मनोरञ्जन गर्ने..

:: पुरा पढ्नुहोस् »

रत्ननगर महोत्सव कृषिसगैपर्यटन र वैकल्पीकऊर्जा मुख्य आर्कषण : संयोजक विसुराल (अन्र्तवार्ता) २०७२, १४ माघ बिहीबार

  चितवन यतिवेला महोत्सवमय बनिरेहको छ । जिल्लामा एकपछि अर्को महोत्सवको भईरहेका छन् । जिल्ला शैक्षिक मेला, चितवन हात्ती महोत्सव सकिएसगै यति वेला औद्योगिक प्रर्दशनी र सौराहा फुड फेष्टिवलको तयारी भईरहेको छ । भने रत्ननगर महोत्सव आज देखि सुरु..

:: पुरा पढ्नुहोस् »